• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

निजी कम्पनीले प्रतिलिटर १४ रुपैयाँले बढाए दूधको मूल्य

"निजी कम्पनीले प्रतिलिटर १४ रुपैयाँले बढाए दूधको मूल्य "

  •    संवाददाता/ शनिबार, पुष १६, २०७९  

  • डेरी एसोसिएसनले स्ट्यान्डर्ड दूध पाँच सय मिलिलिटरको ५० रुपैयाँ तोकेको हो । यसअघि पाँच सय मिलिलिटरको दूधको मूल्य ४३ रुपैयाँ रहेको थियो । निजी क्षेत्रले सम्बन्धित निकायसँग समन्वय नै नगरीकन दूधको मूल्य बढाएका हुन् । नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले यसअघि सरोकारवालासँग समन्वय गरेर मात्र दूधको मूल्य बढाउँदै आए पनि उद्योगहरूले एक कदम अघि बढेर दूधको मूल्य बढाएका हुन् ।

    डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले दूध प्रशोधनमा प्रयोग हुने इन्धन, डेरी केमिकल र बैंक ब्याजलगायतका कारणले अहिलेको अवस्थामा मूल्य बढाउन बाध्य भएको बताए । उनले भने, ‘कृषकस्तरबाटै दाना–चोकर, दुधालु गाईबस्तुको मूल्यवृद्धिका कारणले बढाउन बाध्य भएका हौँ ।’

    निजी क्षेत्रले एक वर्ष नपुग्दै दूधको मूल्य बढाएका हुन् । यसअघि गत वर्ष माघमा दूधको मूल्य पाँच सय मिलिटरको ४३ रुपैयाँ पुर्‍याएका थिए । मूल्य शनिबारबाट बढाउने भनिए पनि निजी क्षेत्रले अघिल्लो सातादेखि नै दूधको मूल्य बढेको भन्दै निजी डेरीहरूले बढी रकम लिन थालिसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.