• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”

"“छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन २८, २०८२  

  • सुर्खेत : १६ वर्षीया इनिशा विकमाथि ब’ला’त्कारपछि ह’त्या भएको घ’ट’नाले देशभर आ’क्रोश र शोक फैलिएको छ। छोरीको उज्ज्वल भविष्य बनाउन दुबई गएका उनका बुवा भने अहिले छोरीको शव हेर्न नेपाल फर्किन बाध्य भएका छन्।
    घ’ट’नाको खबर पाएपछि उनी दुबईबाट हतार–हतार भारत हुँदै सुर्खेत पुगेका हुन्। सुर्खेत पुगेपछि उनले छोरीलाई न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्।
         पीडाले भरिएको आवाजमा उनले भने, मेरो छोरीले न्याय नपाएसम्म म शव बुझ्दिनँ। दोषीलाई कडा सजाय हुनुपर्छ।”
    परिवारका अनुसार इनिशा पढाइमा निकै तेज थिइन्। उनी भविष्यमा डाक्टर वा नेपाली सेनाको अधिकृत बन्ने सपना बोकेकी थिइन्। छोरीको यही सपना पूरा गराउन उनका बुवा रोजगारीका लागि दुबई गएका थिए।तर अहिले छोरीको ह’त्याको खबरले परिवार शो’कमा डुबेको छ। स्थानीयवासी र अधिकारकर्मीहरूले घ’ट’नाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा का’रबाही गर्न माग गरेका छन्।यस घ’टनाले देशभर महिला तथा बालिकामाथि हुने हिं’सावि’रुद्ध आवाज अझ चर्किएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.