• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बनकी चरीबाट स्मृतिलाई उत्कृष्ट निर्देशकको उपाधि


  •    संवाददाता/ शुक्रबार, चैत ०४, २०७८  

  • पोखरा – ‘सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८’ फागुन २८ गते शनिबार राजधानीमा सम्पन्न भयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न अवार्डमा नृत्य तर्फको उत्कृष्ट निर्देशकको उपाधि निर्देशक स्मृति तिमिल्सिनाले जित्नु भएको छ । उहाँले बनकी चरी बोलको गीतबाट सो उपाधी हात पार्न सफल हुनुभएको हो ।

    एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा कडा मेहनतका साथ काम गरिरहेकी स्मृतिलाई उपाधि पाउँदा निकै खुसी लागेको हामीलाई बताउनु भयो ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा गायक बमबहादुर कार्कीलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो ।

    हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित सम्पन्न अवार्ड कार्यक्रममा ३६ बिधामा अवार्ड प्रदान गरिएको थियो । अर्वाड प्राप्त गरेपछि आर्थिक सन्देशसँग कुरा तिमिल्सिनाले आफुलाई यो अर्वाडले निकै उर्जा मिलेको बताउनु भयो । साथै उहाँले आगामी दिन अझ सक्रिय भएर गीत संगीतमा लाग्ने प्रेणा मिलेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    आज २०८२ फागुन २६ गते मङ्गलबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.