• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेश पौडेलले ल्याए ‘पोखरा लक्ष्य २०७९ कार्ययोजना पत्र

"पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेश पौडेलले ल्याए ‘पोखरा लक्ष्य २०७९ कार्ययोजना पत्र "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ आइतबार, चैत २७, २०७८  

  • अभियानाखबर

    पोखराबाट सुरु भएको अटेरी अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनका पोखराका उम्मेदवारले जनगुनासो र विज्ञको सुझावको आधारमा समस्याहरुलाई तीन क्षेत्रमा विश्लेषण गरि पोखराको विकास लक्ष्य अर्थात घोषण पत्र   एक कार्यक्रमको बीच सार्वजनिक गरेका हुन् ।उनीहरूले पोखराको भाग्य फेर्नका लागि ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ भन्ने नाराका साथ आउँदो ५ वर्षमा गर्ने काम सहितको अग्रिम योजनापत्र जारी गरेका हुन्।

    पोखरा महानगरका अटेरी उम्मेदवार गणेश पौडेलले पानीजहाज हाल्ने, सुरुङमार्ग बनाउने, मोनोरेल र मेट्रो चलाउने असम्भव र हावादारी योजना आफुहरुको नरहेको घोषणापत्र मार्फत बताएका छन् ।पानीजहाज हाल्ने, सुरुङमार्ग बनाउने, मेट्रो वा मोनोरेल चलाउने जस्ता तत्काल असम्भव र हावादारी योजना यसमा छैनन् । महानगरको कुल विकास बजेटको ३० प्रतिशत रकमले नधान्ने अर्थात ठूला खर्च लाग्ने विशाल परियोजना (मेगा प्रोजेक्ट) महानगर पालिकाको मात्रै जिम्मेदारी होइनन्,’ घोषणा पत्रमा भनिएको छ, ‘प्रदेश र संघीय सरकारका पनि दायित्व हुन् । यस्ता योजनालाई जनप्रतिनिधिको प्रतिबद्धताको रुपमा होइन पोखरा महानगरबासीले उठाउनुपर्ने मुद्दा र विकास बहसको रूपमा योजनामा राखेका छौँ ।’घोषणापत्रमा उल्लेख छ
    यस्तै घोषणापत्रमा ‘मेरो पोखरा’ मोबाइल एप सार्वजनिक गरेर महानगरका सबै सुविधा घरमै बसेर लिनसक्ने व्यवस्था गर्ने उल्लेख गरिएको छ। सम्पूर्ण बोलपत्र महानगरीय एप्लिकेसन वा वेबसाइटबाट मात्रै जारी हुने व्यवस्था गर्ने बताइएको छ।

    शुन्य सहनशीलता, वैज्ञानिक कर प्रणाली,सहरी सुरक्षा, महिलामुखी कार्यक्रम,सडक यातायात तथा पार्किङको व्यवस्थापन, बाजेबज्यैको पोखरा,श्रम तथा स्वरोजगार, २४ सै घण्टा खुल्ला बजार , कुषिमा मुल्य सुरक्षा, कर छुट, उपभोक्ता अधिकार, राजनिति मुक्त विद्यालय, अनियन्त्रित वसोबास र सुकुम्बासी समस्या समाधान, स्वास्थ्य क्षेत्रको सुधार लगायत योजना रहेको घोषणापत्रमा उल्लेख गरिएको छ।अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनमा मेयरदेखि वडाध्यक्षसम्मले आफ्नो दाबी पेस गरेका छन् । पोखरामा मेयर सहित १५ जनाले वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । यसबाहेक देशका विभिन्न पालिकाहरूमा पनि उम्मेदवारी दिने तयारीमा छन्

    घोसणा पत्र  लिंक

    1.-Ateri-Appeal (1)

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.