• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार

"सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार  "

  •    अभियान हाम्रो डट कम / बुधबार, बैशाख १६, २०८३  

  •           लोकतान्त्रिक प्रणालीमा नागरिकलाई डर होइन सुनिस्चित अधिकारको सिस्टमले सुरक्षीत बनाएको हुन्छ।यो कुरा बुझ्न कागका पछि दगुर्ने नेपाली समाजलाइ कुहिरो भित्र काग पुगेर गायब भएपछी मात्रै चेत आउँछ। . यो बिसयमा आर्टिकल नै लेख्नु पर्ने भो किनकी त्यो डर त्रास चित्कारले अगाडि हिटलर ल्याएर उभ्याइदियो।यहाँ त्रासलाइ अनुसासनमा बेरेर लोकतान्त्रिक प्रणालिलाइ नै बेस्याबजारको रखैल जस्तै बनाइदैछ। यो कल्पना लोकतान्त्रिक गणतन्त्रको होइन।
            भन्नलाइ त यहाँ सबै हुकुमबासी थिए हटायो,भत्कायो चल्यो डोजर जस्ता चिया मसला हालेका चुस्किहरु हिजोआज गाउदेखी सहर सम्मका चिया दोकानहरुमा आगो झै फैलाइएका छन। तर बास्तबिकता काठमाडौ ,बुटवल मनहरा तिरका चीत्कार र कारुणिक दृश्य हेर्ने हो भने वा राज्यले गर्न चाहादाका विकल्प हेर्ने हो भने यो स्तरको हिटलर शैलिको न आवस्यकता देखिन्छ न जनताले सास्ती नै भोग्नु पर्दथ्यो। यहाँ त जमिन राज्यको अनि जनता ? जसको हातमा पुर्जा छैन त्यो नागरिक होइन भन्ने शैली देखापर्यो। तर भास्य यस्तो खडा गरियो कि उनिहरु जो वास्तविक सुकुम्बासी थिए उनिहरु त झोला बोकेर हिडिसके, हाम्रो बिजय भयो।
        हिजो जहानिय राणा सासनमा पनि त सहिदहरु खरिको बोटमा झुन्डिन लुरुलुरु हिडेकै थिए, बिरालोको अघि मुसो पनित नाचेको हामिले देखेकै हौ,हिटलर को च्याम्बरमा पनि त मानिसहरु लुरुलुरु हिडेकै थिए, मनुस्यको अघि पनि त बादर नाचेकै देखिन्छ। यो शासन ब्यवस्था भनेको लोकतान्त्रिक प्रणालिले राज्य सग अधिकारको कसिमा सिस्टमको परिधिमा लड्न भिड्न प्रत्याभूत गरेको प्रणाली हो। तर यतिबेला सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ। यहाँ लोकतान्त्रिक प्रणालिलाइ नै बसन्ती बादर नचाए झै नचाइदैछ। ननाचे सुकुम्बासी बस्तिमा सेना को मार्चपास गराएर डर त्रास सिर्जना गरिएको छ, कल्पना गर्नुस त यो कुन प्रणाली हो ।
       लेखक    एस पी रेग्मी
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    ताजा अपडेट
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.