• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हाम्रालाइ मात्रै होइन घाइते अपांगलाइ पनि समेट्न प्रचण्ड लाइ सुझाब


  •    संवाददाता/ सोमबार, असार ०७, २०७८  

  • युवालाई मात्र होइन घाइते आपाङ्गलाई पनि केन्द्रिय समितिमा राख्न कार्यकर्ताको प्रचण्डलाई सुझाब
                   श्रदेय अध्यक्ष ज्यु पुष्पकमल दाहाल “प्रचण्ड”
                 नेकपा माओवादी केन्द्र पेरिसडाडा कोटेश्वर काठमान्डौ ।
         बिषय – छोटो सल्लाह र सुझाब ।
           
                       हाम्रो गौरवशाली नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका श्रदेय अध्यक्ष क. प्रचण्ड ज्युबाट हालै केन्द्रीय कमिटी थप गर्ने र           त्यसमा  ४० बर्ष पेरिफेरिका युवाहरुलाई विशेष प्राथमिकता भन्ने कुरा छ यो एकदमै राम्रो निर्णय लाग्यो । म बाल्यकाल देखि नै तपाइकै बिचारमा समाहित एक कुशल र होनहार जुझारु कार्यकर्ता हु । बाचुन्जेल तपाईकै मोर्चामा सहभागी हुने समेत प्रतिज्ञा गरेको छु र सक्रीय रुपमा अहिले पनि गरिरहेको छु । म हाल शारीरिक रुपमा आपाङ्ग भएपनी मानसिक रुपमा एकदमै सक्रीय साधारण सदस्य छु । तर अहिले सम्म कुनै पनि समितिमा समाबेश छैन । तर पनि म छोटो सुझाब दिन चाहन्छु । पछिल्लो समय पार्टिमा राजनितिक टकराब संगै गडबड भैरहेको हामी सबैलाई थाहा नै छ तर यसमा समस्या अरु होइन हामी भित्र पनि कमजोरी खोतल्नु पर्छ । आफू बलियो भएर मात्र अरुलाई निहु खोज्ने हो त्यसैले पहिला पार्टी व्यवस्थापनमा केन्द्रित रहौ जसमा तपाइले जुन निर्णय गर्नु भयो युवाहरुलाई सहभागी गराउने यो सराहनिय छ । र त्यसमा पनि म के थप गर्न चाहन्छु भने आपाङ्ग घाइते देखि सहिद बेपत्ता परिवारलाई र जुन अयोग्य भनिएको पुर्व जनमुक्ति सेनाहरुलाई समेत छलफल गरि केही लाई केन्द्रिय समितिमा समेट्दै अन्य फुटेको माओवादीहरु संग एकताको प्रयास जारी राख्नु भयो भने पक्कै हामी फेरि माओवादीमय हुनेछ भन्नेमा विश्वास्त छु । क. प्रचण्ड कै नेतृत्वमा फेरि एकपटक देशमा नया छलाङ सहित माओवादी मोर्चा र पार्टी गठन भएर देशमा राज्यसत्ता सन्चालन गर्ने आशा राख्दछु !
                                                                                                 न्यानो अभिवादन सहित क्रान्तिकारी लाल सलाम ।
                                                                                                    सुरेन्द्र कुमार बम्जन ( हाल आपाङ्ग )
                                                                                                        सिन्धुली घ्याङलेख गापा – १ अमले
                                                                                                          मोबाइल – ९८५११८९००६
    सुरेन्द्र बमजोंगको  वाल बाट साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.