• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

६० ;७० जनाले हत्या स्वीकारे मैले गरेको भनेर तर असली हत्यारा भेटेन


  •    संवाददाता/ शनिबार, असार ०५, २०७८  

  • अमेरि*काको बोस्टनमा बस्ने ब्ला*क दाहिला उपनामले चिनिने एलि*जाबेथ शर्टको ह*त्या भयो । बे*पत्ता भएको ५ दिनप*छि सन् १९४७ को जनवरी १५ मा उनको लास फेला परेको थियो । त्यतिबेला उनको उमेर जम्मा २२ वर्षको थियो ।

     

    दर्दनाक त के थियो भने उनको लास कम्मरबाट आधा काटिएको थियो र शरीरका विभिन्न अंगमा गहिरो चोट थियो । धारिलो हतियारले मुखलाई कानस*म्मै चिरिएको थियो ।
    सामान्यतया ह*त्याका धेरै घटनाहरुमा हत्या*राले अ*पराध स्विकार गर्दैन तर एलिजा*बेथ शर्टको हत्याको घटना निकै अनौ*ठो भयो ।

    उक्त घट*नाको प्रारम्भिक छानबिनकै क्रममा ६० *जना मानिसले एलिजाबेथ शर्टको ह*त्या गरेको स्वीकार गरेका थिए । जसमा अधिकांश पुरुषहरु थिए । यद्यपि अनुसन्धा*नका क्रम*मा उनीहरु क*सैको अपराध प्रमा*णित भएन

    ५ सय* भन्दा धेरै व्यक्ति*ले उक्त हत्या*काण्डमा आफ्नो* संलग्नता स्वीकार गरिस*केका छन् । तर अचम्म*को कुरा त के छ भने त्यसरी ह*त्या गरेको स्वीकार गर्नेमध्ये कतिपय त सो हत्या*काण्ड हुँदा जन्मि*एका पनि थिएनन् । त्यसैले आफूले ह*त्या गरेको झु*टो बयान दिने कतिपय मानिसहरुमाथि घटना*लाई गुमराहमा राख्ने अभि*योगमा समेत मुद्दा चलाउनु परेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.