• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भारी बर्षाका कारण पोखरा म.न.पा.को वडा न. ३२ को घरहरु डुबानमा


  •    संवाददाता/ बिहिबार, असार ०३, २०७८  

  • ३ असार  पोखरा

    यो बर्ष पनि असार लागे संगै विभिन्न जिल्लाहरुमा भारी वर्षा सुरु भएको छ र दुई दिनदेखीको लगातार बाढीसंगै नहरमा अव्यवस्थित रुपमा आएको भारी बर्षाले पोखरा म.न.पा. वडा न. ३२ का घरहरु डुबानमा परेको छ । पानीका कारण पोखरा म.न.पा.का वडा न.३२ को टाँडिका साथै कालिका चोकमा झन्डै २० वटा घरहरुमा पानी पसेको छ ।

     

    पानी पसेर कतिपयको घरमा अन्न भिजेको छ यो संगै कालिका चिकमा पानी जमेर ताल झै भएको छ।बाढिले खुदी खोलाको किनारा भत्काउन थालेको बाढी नियन्त्रण तथा व्यवस्थापन समिती पोखरा वडा न.३२ का अध्यक्ष शिवजी लामिछानेले जानकारी दिनु भयो । बिजयपुर सिंचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता सस्थाको बिसिटु सिंचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरहरु यश अघि नै पत्राचार ध्यानाकर्षण गराए पनि कार्यन्वयनमा चासो नदिदाको समस्या भएको बताउँछ ।

    टाँडि र आसपासका क्षेत्रका स्थानीयबासिहरु बर्सेनि समस्यामा पर्ने गरेको स्थानीय युवा नवराज घिमिरेले बताएका छ्न। यो दीर्घकालीन समस्या समाधान गर्नका लागि सम्बन्धित निकायले तल्काल चासो दिनुपर्ने देखिन्छ । भारी बर्षाका कारण बर्सेनि हुने समस्यालाई समाधान गर्न बाढी नियन्त्रण तथा व्यवस्थापन समितिका पदाधिकारी,जनप्रतिनिधि एवम् सञ्चारकर्मी टोलिले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ।

    कास्किका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई भेटेर टोलिले तत्कालीन दीर्घकालीन समाधानका सम्बन्धमा जानकारी गराए । भेटघाट बाढी नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष शिवजी लामिछाने,समितिका सचिव प्रकाश चन्द्र पागल,पोखरा-३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की,गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ तथा विकास समितिका सभापती दिपक कोइराला, नेपाली काङ्ग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल,रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल ,नेपाल तरुल दलका केन्द्त,सदस्य गङ्गा खत्री, नेपाली काङ्ग्रेसका वडा सचिव किसान परियार, नेपाली काङ्ग्रेस – ३२ का युवा संयोजक शरन प्रधान लगायतको उपस्थित थिए । यश समस्यालाई तत्कालीन समाधानको लागि विपद कोषबाट बजेट विनियोजन गर्नु पर्ने सरोकारवालाको माग छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.