• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर शरीर बन्धक बनाएको आरोप


  •    अभियान हाम्रो / आइतबार, भदौ ३१, २०८०  

  • मनहरी गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर पत्रकारहरूको शरीर बन्धक बनाएको पत्रकारहरूले आरोप लगाएका छन् ।

    केही दिन अघि अनलाइन पत्रिकामा ‘१६ करोड राजस्व हिनामिना’ सम्बन्धी समाचारको खण्डन तथा गाउँपालिकाले आफ्नो भनाई राख्न भन्दै ०८० भदौ ३० गते मनहरी गाउँपालिका-३, लामिटारमा बोलाएको पत्रकार सम्मेलनमा पुगेका पत्रकारलाई अध्यक्ष रञ्जन कालाखेतीले जबर्जस्ति कार्यक्रम स्थलमा राखिएको, बाहिर निस्कन नदिएको तथा पत्रकार सम्मेलनमा अनावश्यक अन्य व्यक्तिहरूको प्रवेश गराई पत्रकारलाई जथाभावी बोल्ने, दुर्व्यवहार गर्ने जस्ता गतिविधि भएको आरोप लागाएका छन् ।

     

    पत्रकार सम्मेलनमा पुगेका पत्रकार रबिन ढुङ्गानाले मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले पत्रकार सम्मेलनको नाममा पत्रकारको मानमर्दन गर्ने, अन्य व्यक्ति बोलाएर दुर्व्यवहार गर्ने जस्ता गतिविधि बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको र प्रहरी आएपछि प्रहरीको स्कटिङमा कार्यक्रम स्थलबाट बाहिर निस्किएको बताउनु भयो ।

    मनहरी गाउँपालिकामा भएको उत्त घटनाको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ मकवानपुर, प्रेस चौतारी नेपाल मकवानपुर र प्रेस सेन्टर मकवानपुरले छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् ।

    Photo_080-5-30_Makwanpur..

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.