• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भविष्यमा जीवित बन्ने आशामा यसरी १४६ जनाको लाश राखियो


  •    संवाददाता/ आइतबार, जेठ ३०, २०७८  

  • साइन्स फिक्सन फिल्ममा क्रायो*जेनिक च्या*म्बरको विषय समा**म्बरमा फिल्मका पात्र*हरुले आफ्नो शरीर*लाई लामो सम*यसम्म फ्रिज गर्ने* र वर्षौंपछि त्यस्ता च्याम्बरबाट निस्किँदा ज्यूँका त्यूँ रहने दृश्यहरु फिल्ममा हेर्न पाइन्छ ।

    क्याप्टेन अमेरिका नामक फिल्ममा त ७० वर्षसम्म बरफमा जमाएर राखे*पछि पनि मानि*सलाई पुनः जीवित गराउन सकिने कथा स*मावेश छ ।

    हालै करे*न्ट बायोलोजी ना*मक विज्ञान पत्रि*कामा एउ*टा शोध प्रकाशित भयो । जसमा रुसको साइबेरियामा २४ हजार वर्षसम्म हिउँमा जमेर रहेको डेलाइट रोटिफर नामक सूक्ष्म जीव जीवितै रहेको तथ्य पत्ता लागेको छ । यो सबैलाई आश्चर्यजनक शोधको रुपमा रहेको छ ।

    यी सबै तथ्यह*रुलाई हेर्दा एउटा प्रश्न स्वभा** के मानिसला*ई समेत लामो समयसम्म क्रायोजेनिक निद्रामा राखेर पुनः जीवित गराउन सकिन्छ ? के भविष्यमा कुनै त्यस्तो प्रविधिको विकास होला जसले मरेका मानिसलाई पनि पुनः जीवित गराउन सक्नेछ ? यही विश्वा*सका साथ अमेरिकाको एरिजोनास्थित अ**टेन्सन फाउन्डेसनले १४६ जना मानिसको शवलाई सुरक्षित ढंगले क्रायोजेनिक च्याम्बरमा राखेको छ । भविष्यमा विज्ञा*नको मद्दत*ले ती मानिसहरुलाई पुनः जी*वित बनाउन* सकिने वि*श्वास उसको छ ।

    एरिजोनाको फोनिक्समा रहेको उक्त *फाउन्डेसनले ती मानिस*हरुको मृ*त शरीर*लाई एक विशेष खालको क्रायोजेनिक च्याम्बरमा राख्छ जसले जी*वित छँदै भवि*ष्यमा पुनः दोस्रोपटक जीवित बन्ने इच्छा जाहे*र गरेका हुन्छ*न् । ती विशेष च्याम्ब*रमा निकै क*म तापक्रममा शवलाई राखिएको हुन्छ ।

    कम तापक्रममा राख्नाले मृतकको शरीरमा कुनै पनि परिवर्तत तथा क्षयीकरण हुँदैन र शरीर जस्ताको तस्तै रहन्छ । अल्कार लाइफ एक्सटेन्सन फाउन्डेसनले आफ्नो वेबसा*इटमा यस प्रवि*धिको बारेमा विस्तृत व्याख्या* गरेको छ ।

    मृत शरीरलाई यसरी विशेष खालको क्रायो च्याम्बरमा राख्दा झण्डै साढे २ करोड रुपैयाँ बराबरको खर्च लाग्दछ । त्यसैले धनाढ्य परिवारका व्यक्तिहरुले आफ्ना मृत*क परि*वारजनको शव त्य*सरी सुरक्षित राख्न सक्द*छन् ।

    हालसम्म यो संस्थाले १४६ जनाको श*व क्रायोजेनिक रुपमा एक विशेष* तरिकाले तरल नाइ*ट्रोजनमा राखेको छ । त्यसमा प्रथम विश्वयु*द्धका एकजना सिपाहीको शव पनि रहेको छ । त्यहाँ राखिएका मृतक*का परिवार*जनलाई यो आशा छ कि भवि*ष्यमा विज्ञा*नको चाम*त्कारिक विकासले गर्दा ती मृतकलाई पुनः जी*वित गराउन स*किनेछ ।

    एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.