• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सृष्टि फाउन्डेसन नेपालको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न


  •    अभियान हाम्रो/ बुधबार, भदौ ०६, २०८०  

  • ६ भाद्र , २०८० । महादेववेशी,धादिङ ।

    सृष्टि फाउन्डेसन नेपालको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ।

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ को महादेववेशीमा वि.स २०७९ साल भदौ ६ गते स्थापना भएको सृष्टि फाउन्डेसन नेपालले बुधबार प्रथम वार्षिकोत्सब मनाएको हो। उक्त अवसरमा “सुन्दर सडक सुरक्षित गन्तव्य “ अभियानको समेत शुभारम्भ गरिएको छ।

    संस्थाले सडक लाभग्राहीहरूका लागि सचेतना फैलाउने उद्देश्यले “सुन्दर सडक सुरक्षित गन्तव्य “अभियानको शुभारम्भ गरिएको संस्थाका अध्यक्ष अम्बिका रूपाखेतीले बताउनु भयो । संस्थाले थाक्रे गाउँपालिका सगंको साझेदारीमा थाक्रे पालिका भरि सडक सचेतना मुलक होडिङ भोट राख्ने अध्यक्ष रूपाखेतीको भनाइ छ।

    वार्षिकोत्सब कार्यक्रममा सहभागी भएका थाक्रे गाउँपालिका भित्रका जनप्रतिनिधि,नागरिक समाजका अगुवा तथा नागरिकहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम समेत भएको छ।

    अन्तरक्रिया कार्यक्रममा सहभागी रहेका जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा थाक्रे भित्रका नागरिकहरुले आ आफ्नो प्रतिबद्धता ब्याक्त गरेका छन्।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थाक्रेगाउपालिकाका अध्यक्ष राम कुमार आचार्यले बिरुवामा पानिहालेर कार्यक्रमको उद्घाटन गर्नु हुदै सृष्टि फाउन्डेसन नेपालले सञ्चालन गरेका कार्यक्रमको प्रसंशा गर्दै आगामी दिनमा संस्था सगैं विभिन्न कार्यक्रममा सहकार्यमा काम गर्ने बताउनु भयो । साथै “सुन्दर सडक सुरक्षित गन्तव्य “ भन्ने नारालाई सबैले साथ दिएमा मात्र नाराले सार्थकता पाउने आचार्यले बताउनु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.