• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलिउडका यी अभिनेत्री, जसले विवाहमा लगाएका थिए यतिधेरै महंगा गहना


  •    संवाददाता/ मङ्गलबार, बैशाख ३०, २०७७  

  • ३० बैशाख २०७७, काठमाडौँ

    बलिउडमा केही यस्ता नायिकाहरु छन्, जसलाई निकै महंगा गहना लगाउन मनपर्छ । त्यसैले उनीहरुको गहनाको पनि चर्चा भैरहेको हुन्छ ।

    बलिउडका निकै चर्चित नायिकाहरु दिपिका पादुकोण र प्रियंका चोपडाले आफ्नो विवाह निकै धुमधामसँग गरे । उनीहरुले आफ्नो विवाहमा निकै महंगो गहना पनि लगाए ।

    भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले विवाहको समयमा २० लाख भारुको मंगलसुत्र लगाएकी थिइन् ।

    महङ्गा गहना लगाउनमा प्रियंका पनि अगाडि छिन् । मिडिया रिपोर्टका अुनसार उनले आफ्नो ब्याचलर पार्टीमा १० करोड भारुको गहना लगाएकी थिइन् । त्यसैगरी, उनले विवाहको समयमा हरेक रितीरिवाजमा फरक फरक गहना लगाएकी थिइन् । जुन निकै महङ्गा थिए ।

    सोनम कपूरको पनि इन्गेजमेन्टको औंठीको मूल्य ९० लाख भारु रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.