• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

साउन ३२ गतेबाट बालविवाह बदर हुने फैसला

"१५ वर्षीया बालिकाको सर्लाही रामनगर गाउँपालिका–२ का ३६ वर्षीय सुरेन्द्र महरासँग भएको बालविवाह साउन ३२ गते बदर हुने फैसला "

  •     अभियान हाम्रो/ आइतबार, भदौ ०३, २०८०  

  • १५ वर्षीया बालिकाको सर्लाही रामनगर गाउँपालिका–२ का ३६ वर्षीय सुरेन्द्र महरासँग भएको बालविवाह साउन ३२ गते बदर हुने फैसला भएको छ ।

    जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले विवाह बदर गर्दै आरोपितहरू महरा र बालिकाका ५६ वर्षीय बुबालाई जनही ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको छ । फैसला अनुसार आरोपितहरूले फौजदारी कसुर पीडित राहत कोषमा जनही २ सय रुपियाँ जम्मा गर्नुपर्ने छ । सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित शिव मन्दिरमा २०८० वैशाख ७ गते मागी बालविवाह गरेको फेला पारी सुरुङ्गा नगरपालिकाको कार्यालयले बालिकासहित आरोपितहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कडरबोनामा सोही दिन पत्र उजुरी दिएको थियो ।

    सुरुङ्गा नगरपालिकाको पत्र उजुरीले बालविवाहका आरोपित महरा, बालिका र बालिकाका बुबालाई प्रहरीले ०८० वैशाख ८ गते गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले ०८० वैशाख ८ गते बालविवाहको उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा ०८० वैशाख २० गते अभियोगपत्र दर्ता भएकोमा जिल्ला न्यायाधीश माधव प्रसाद सुबेदीको ०८० वैशाख २१ गतेको इजलासले आरोपितहरूलाई जनही ३५ हजार रुपियाँ धरौटी लिई पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.