• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सन्तोष कार्की मौसुफ द्वारा लिखित एउटा दृष्टिविहिन केटा ………………

"सन्तोष कार्की मौसुफ द्वारा लिखित एउटा दृष्टिविहिन केटा ................. "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन १८, २०७९  

  •   अभियान हाम्रो डट कम
                 पोखरा ।
            एउटा दृष्टिबिहिन केटाले आफ्नो खुट्टाले टोपी च्यापेर काठमाडौ सुन्धारा स्थित आकाशे पुलको सिँढीमा बसेको थियो। उसले एउटा लेखेको बोर्ड समातेको थियो जसमा लेखिएको थियो: “म दृष्टिविहिन छु, कृपया मद्दत गर्नुहोस्।” टोपीमा केही सिक्का मात्र थिए।
    एकजना शिक्षक त्यही बाटो हुँदै आफ्नो बिद्यालय जाँदै थिए। उहाँले आफ्नो खल्तीबाट केही सिक्का निकाले र टोपीमा राख्दिनु भयो। त्यसपछि उहाँले आफ्नो हातमा बोर्ड लिनुभयो र त्यहाँ लेखेका शब्दहरू मेट्नु भयो, अनि केही शब्दहरू लेख्नुभयो। उहाँले बोर्ड मानिस आवतजावत हुने ठाउँमा राख्नुभयो ताकि त्यहाँबाट हिँड्ने सबैले बोर्डमा लेखिएका शब्दहरू देख्न सकुन हेर्दा हेर्दै चाँडै टोपी भर्न थाल्यो।
        धेरै मानिसहरूले दृष्टिविबिन केटालाई पैसा दिइरहेका थिए। त्यहाँ बिहान बोर्डमा लेखिएको शब्द परिवर्तन गर्ने शिक्षक त्यही बाटो बिधालय छुट्टि भएर आउने क्रममा अहिले दृष्टिबिहिन केटोको अवस्था कस्तो छ भनेर हेर्न आए। केटाले शिक्षकले लगाएको सेन्ट देखि चिन्यो र सोध्यो, “आज बिहान मेरो बोर्डमा लेखेर राख्दिने तपाईं नै हो? त्यस्तो यो बोर्डमा तपाईंले के लेख्दिनुभयो?”
    शिक्षकले भन्नुभयो: “मैले जे देखे त्यही लेखेको छु । मैले तिमीले लेख्न लगाएर राखेको कुरा मेटे र केही शब्द लेखे र राखे तर अर्कै तरिकाले।” मैले लेखे: “आजको दिन एक सुन्दर दिन हो, तर म यो दिनलाई देख्न सक्दिन।”
           दुवै शब्दहरूले त्यहाँ बाट हिड्ने मानिसहरूलाई केटा दृष्टिविहिन थियो भनी भनिएको थियो। तर पहिला लेखेर राखेको बोर्डमा मात्र केटा दृष्टिबिहिन थियो भनिएको थियोे। दोस्रो संकेतले मानिसहरूलाई भन्यो तिनीहरू धेरै भाग्यमानी थिए कि उनिहरू दृष्टिबिहिन थिएनन्। दोस्रो संकेतले अझै बढी प्रभावकारी बनाएको थियोे।
    तपाईसँग जे छ त्यसको लागि कृतज्ञ हुनुहोस्.. रचनात्मक हुनुहोस्। फरक र सकारात्मक सोचौं। जब जिन्दगीले तपाईलाई रुनका लागि सयौं कारण दिन्छ, तब जीवनलाई देखाउनुहोस् कि तपाईसँग हाँस्ने हजारौं कारणहरू छन्। पछुतो नगरी आफ्नो विगतको सामना गर्नुहोस्। आफ्नो बर्तमानलाई आत्मविश्वासका साथ सम्हाल्नुहोस्। नडराई ​​भविष्यको लागि तयारी गर्नुहोस्। विश्वास राख्नुहोस् र डरलाई छोड्नुहोस्।
    सबैभन्दा सुन्दर कुरा मान्छेलाई मुस्कुराएको देख्नु हो। र त्यो भन्दा पनि सुन्दर कुरा, यसको पछाडिको कारण तपाईं नै हुनुहुन्छ भन्ने थाहा पाउनु हो। तपाईंले आज र सधैंभरि कसैको मन छुने काम गर्नुहोस् ।
               ( सन्तोष कार्की मौसुफ द्वारा लिखित  एउटा दृष्टिविहिन केटा ……………… फेसबुक वाल बाट जस्ताको तेस्तै साभार )
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.