• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आकाश अधिकारी द्वारा लिखित -लघुकथा “शंका”

" आकाश अधिकारी द्वारा लिखित -लघुकथा "शंका" "

  •    अभियान हाम्रो डट कम / शनिबार, फागुन १३, २०७९  

  • तिमी ब्यार्थमा शंकागर्छौं! मैले भनिहाले उनी अविवाहित हुन! उनले पालेको त्यो बच्चा सायद उनैको आफन्तको हो यतिकुरा मा म बिस्वस्त छु! पधेरामा पानी भर्दै गरेकी भगवतीले बृन्दा सगं भन्दै थिईन! हुनपनी गाउँको स्कुलमा भर्खर भर्खर आएर पढाउन थालेकी शिक्षिका कल्पनाको चर्चा गाउँ घरमा निकै चल्न थालेको थियो ।

    कल्पना हेर्दा अविवाहित जस्ती देखिन्थिन तर स्कुल पढाउन आएका दिन देखि नै आफू सगै ५/७ बर्षिय बालिका साथमा लिएर पढाउन आएको देखेर गाउले हरु को मनमा शंका व्याप्त थियो। उमेर ले तीस नाघेकी मास्टरनि कल्पनाको सिउदो खालि देखिन्थ्यो हातका नाडी खाली देखिन्थे तरपनी साथमा रहेकी बालिका देखेर शंकाले खासखुस गर्नु पनि स्वभाविकै थियो। महिनाहरु बित्यो बर्ष बित्यो। बिधालयको बार्षिक समारोहको दिन आयो शिक्षण क्षेत्रका सबैजना को उपस्थिति थियो ।

    सबैले वाल वालिकाको पठनपाठन का कुरा उठाए! बच्चाको पढ्न पाउने नैसर्गिक अधिकार को कुरा गरे! त्येसै बखद शिक्षिका कल्पनालाई पनि बोल्ने अवसर मिल्यो! उनी भन्दै थिईन ” मेरो घरमा बर्षौदेखी काम गर्ने घरबार बिहिन दिदिको अबैध सन्तान को रूपमा जन्म लिएकी प्यारी सपनाको भबिस्य र सारा गाउँ का प्यारा भाइ बैनी को उज्ज्वल भबिस्यको लागि म शहर बाट यो बिकट गाउँमा शिक्षाको उज्यालो ज्वती छर्न आएको हुँ! शिक्षक कल्पना ले भाषण गरि रहदा बृन्दा र भगवती भने मुखामुख गरेर हेर्दै थिए!

    ~आकाश अधिकारी- को वाल बाट जस्ताको तस्तै  साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.