• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धनी र गरिब बिचको फरक धनीले आफ्ना छोराछोरीलाई के सिकाउँछन?


  •    संवाददाता/ शनिबार, फागुन ०६, २०७९  

  • एक दिन एउटा धनीको छोराले स्नातक गर्‍यो त्यसपछि उसले साँझमा बुबा हुने ठाउँमा गयो र निम्न कुराहरू भन्यो:
    छोरा: बुबा म तपाईं सँग कुरा गर्न चाहन्छु?
    बुबा: अँ भन के भन्न आट्यौ।
    छोरा: मेरो सबै सहपाठी मध्य म मात्रै कार बिनाको छु, मैले उनीहरुको अगाडि शिर झुक्याएर हिंड्नुपर्छ ।
    बुबा: अनि तिमिले म बाट के आशा गरेका छौँ ।
    छोरा: बुबा मलाई पनि एउटा कार चाहियो । म पनि कार मालीक हु भन्ने महसुस गर्न चाहन्छु।
    बुबा: तिम्रो मनमा कुनै त्यस्तो विशेष कार छ?
    छोरा: छ बुबा भन्दै मुस्कुराउँछ।
    बुबा: अनि त्यसको मुल्य कति हो नि?
    छोरा: ४० लाख।
    बुबा: म तिमीलाई पैसा दिन त दिन्छु, तर एउटा सर्तमा दिन्छु।
    छोरा: कस्तो सर्तमा बुबा?
    बुबा: म तिमीलाई कार किन्नको लागि पैसा दिदिन, कुनै बिज्नेश गर्नको लागि दिन्छु। जुन बिज्नेश गरेपछि १ बर्षको नाफाले तिमिले आफुले चाहेको कार किन्न सक्छौ।
    छोरा: ok डिल मन्जुर छ।
    त्यसपछि बुबाले उसलाई ४० लाखको चेक दिनुभयो।
    बुबासँग गरेको मौखिक सम्झौतामा छोराले चेक क्यास गरेर आफुले रोजेको बिज्नेशमा पैसा लगानी गरे ।
    केही महिनापछि बुबाले छोरालाई सोध्नुभयो तिम्रो नयाँ ब्यापार बिज्नेश कसरी चल्दै छ। छोराले आफ्नो व्यवसायमा सुधार भइरहेको प्रतिक्रिया दियो। बुबा आफ्नो गन्तव्यमा जानुभयो।
    केही महिनापछि फ़ेरि बुबाले आफ्नो व्यवसायबारे सोध्नुभयो।छोराले ब्यापार बाट धेरै नाफा कमाइरहेको बुबालाई भन्यो।
    पैसा दिएको ठ्याक्कै एक बर्ष पुगेपछि बुबाले ब्यापार कतिको फस्टाउदै छ भनेर देखाउनका लागि भने। छोराले सहज रुपमा बुबाको कुरा स्विकार्दै निम्न छलफल भयो।
    बुबा: तिम्रो खातामा हेरेपछि मैले थाहा पाए कि तिमीले धेरै पैसा कमाएका छौ।
    छोरा: हो बुबा।
    बुबा: हाम्रो सम्झौता याद छ कि छैन?
    छोरा: छ बुबा।
    बुबा: कस्तो सम्झौता भएको थियो हामी दुई बिच?
    छोरा: पैसा लगानी गरेको नाफाबाट मैले मेरो लागि गाडी किन्नुपर्ने सर्त थियो।
    बुबा: यत्रो पैसा कमाएर पनि किन अहिलेसम्म कार नकिनेको?
    छोरा: अब मलाई कार चाहिदैन बुबा, म अझै धेरै ठाउँमा लगानी गर्न चाहन्छु।
    बुबा: राम्रो कुरा। जुन शिक्षा मैले सिकाउन चाहन्थे तिमी आफै ले त्यो शिक्षा सिक्यौ।
    १• तिमीलाई बास्तबमा कार चाहिएको थिएन, तिमीले साथीहरूको अगाडि मेरो पनि कार छ भनेर चलाएर देखाउन चाहन्थ्यौ।
    २• कारले तिमी माथि थप आर्थिक दायित्व राख्थ्यो। त्यो त्यतिबेला सम्पत्ति होइन, दायित्व थियोे।
    ३• राजा बनेर बस्नु भन्दा पहिले भबिस्यको लागि लगानी गर्नु अत्यन्तै आवश्यक हुन्छ।
    छोरा: धन्यवाद बुबा।
    त्यसपछि बुबाले घरमा भएको सेकेन्ड हेण्ड कारको चाबी छोरालाई दिए।
     शिक्षा: तपाईंले चाहेको तरिकाले बाच्नु अगाडि, लगानी गर्नुहोस् ।
    २• आज तपाईंले बजारमा जे देख्नुहुन्छ त्यो तपाईंको चाहना बन्न सक्छ। तपाईंले थोरै समय निकालेर आफ्नो लगानीमा मिहेनत गर्नुहुन्छ भने दीर्घकालीन सम्मको लागि तपाईंको चाहनालाई पोल्टामा पार्न सक्नुहुन्छ।
    सम्पत्ति र दायित्वमा छुट्याउन सक्ने प्रयास गर्नुहोस् ताकि आज सम्पत्तिको रुपमा देख्नु भएको भोलि तपाईंको लागि दायित्व नबनोस।
    धनी र गरिबमा फरक यति हो कि धनीले सम्पत्ति खोज्छ भने गरिवले दायित्व ।।

    सन्तोष कार्की मौसुफ लेखक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.