• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“तिमी घरकी इज्जत हौ” कबि बिकास लुङ्गेली


  •    संवाददाता/ शनिबार, माघ २१, २०७९  

  • अभियान  हाम्रो डट कम
    “
    कि आफै जान्नु
    कि भनेको मान्नु
    मुखमुखै नलाग्नु
    बाहिर फेर नडुल्नु
    पर पुरुष नहेर्नु
    घरको कुरा नखोल्नु
    बाहिर हाँसेर हिंड्नु
    दुख सबै लुकाउनु
    घर गरेर खानु
    माइतिको इज्जत राख्नु।
    तिर्थ व्रत गर्नु
    सिक्री कल्ली लगाउनु
    चुरा र पोतेमा सजिनु
    माइतमा पिताको
    वैंसमा पतिको
    पति नभए पुत्रको
    संधै अधिनमा रहनु
    इष्ट मित्र रिझाउनु
    उत्ताउली भइ नहिड्नु
    कुर्कुचा छोप्ने लगाउनु
    किनकी
    तिमी घरकी इज्जत हौ!
    घरको जिम्मेवारी नारीकोहो
    पुरुष त बारको घोचाहो
    कहिलेकसो खान सक्छ
    बाहिरफेर जान सक्छ
    चियो चर्चा नगर्नु
    कु कृत्य देखे नबोल्नु
    सपना सम्झी बिर्सनु
    मर्दको बाह्रओटी
    भाग्य संझी मन बुझाउनु
    तिमी एक नारी हौ
    पौंठे जोरि नखोज्नु
    हामिले हो
    बन्धन बाट छाडिदिएको
    सति प्रथा बाट मुक्त गरिदिएको
    ठूलो कुरा नगर्नु
    कामले होइन खानले दुखहो
    हाम्रो सन्तुष्टि नै तिम्रो सुख हो
    तिमी आजकल
    अराजक बन्दै छ्यौ
    नकटीहरुको पक्ष लिंदैछ्यौ
    बाबू समानको मान्छेलाइ
    दाजु/भाइ जस्तोलाई
    छोरा भतिज जस्तालाइ
    कहिले चर्चित शेलिब्रेटी
    कहिले जन प्रतिनिधि
    कहिले आफ्नै शिक्षकलाई
    कहिले कानुनी रक्षकलाइ
    कहिले धार्मिक गुरुलाइ
    कहिले ठुल्ला जातिलाई
    कहिले आफ्नै पतिलाई
    बलात्कारको आरोप लगाउँछ्यौ
    कहिले अन्यायमा पर्यो भन्छ्यौ
    कहिले बलाकारी छुट्यो भन्छौ
    कहिले लैंगिक हिंसा अरे
    कहिले घरेलु हिंसा अरे
    त्यस्तो कहिं हुन्छर?
    शान्ति र सुशीलाहरु
    आरती र ममताहरु
    त्यस्तो वहकाउमा नलाग्नु
    असैह्य भए मर्नु
    तर बिद्रोह नगर्नु
    तिमी कति राम्री छौ
    तिमी त घरकी इज्जत हौ
    बिकास लुङ्गेली
    ०७९/१०/२१ पोखरा
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.