• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

थापालाई मतदाताको अनुरोध हामीलाई बाटो दिनुभयो अब पानी दिनुस् भलामबासीको समस्यामा मेरो सधैं साथ रहन्छ थापा

"गण्डकीप्रदेश सभा क्षेत्र २ ‘ख’का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले भलाम बासीको समस्यामा सधैंै साथमा रहने बताएकाछन् । "

  •    अभियान हाम्रो संवाददाता/ शनिबार, कार्तिक १९, २०७९  

  • पोखरा, १८ कात्तिक ।

    गण्डकीप्रदेश सभा क्षेत्र २ ‘ख’का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले भलाम बासीको समस्यामा सधैंै साथमा रहने बताएकाछन् ।
    पोखरा महानगरपालिका २० भलाममा स्थानीयको समस्या बुझ्दै गर्दा खानेपानीको समस्या रहेको बताए पछि समाधानका लागि पहल गर्ने बताएकाहुन् । स्थानीयले पानीको समस्या रहेको बताउँदै आगामी निर्वाचनमा जितेर उक्त समस्या समाधान गरिदिनअग्रह गरेकाहुन् । स्थानीय हरि खत्रीले आफुहरु खानेपानीका लागि निकै संघर्ष गर्नुपरेको सुनाए । ‘हामीलाई बाटो दिनुभयो भलाममा पनि पिछडिएको क्षेत्रलाई सडक सञ्जालमा जोड्नु भयो अब पानी ल्याइदिनुस्’ उनले भने,‘कामगर्नेलाई नै भन्ने हो अरुलाई भनेर साध्यहुँदैन तपाईँ माथि हाम्रो विश्वास छ ।’

    उक्त कुरा सुनेपछिथापाले आफुले सकेको सहयोग सधैंगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनताकै लागिआफु पुनःउम्मेदवार भएको बताउँदै हरेक समस्यासंग जुध्ने बताए । थापाले आफुले नयाँपाँच योजना लिएर निर्वाचनमा होम्मिएको समेत बताए । सानो क्षेत्रलाई मात्रनभई समग्र राष्ट्र हितका लागि आफुले योजना अघि सारेको उनले सुनाए ।

    गण्डकी प्रदेशमाआफुले उर्जालाई विशेष प्राथमिकता दिएको बताए । उनले गण्डकीप्रदेशमा १२ हजार मेगावटसम्मजलविद्युतनिकाल्न सकिने भए पनि थोरै मात्रामा जलविद्युत निकालिदैँ आइरहेको सुनाए । यस्तै उनलाई मुख्य मन्त्रीको रुपमा हेर्ने चाहानाभएको भलाम बासीले बताएकाछन् । ‘अबको मुख्यमन्त्रीतपाईँ हुनुपर्छ । हामीले सुनेको अरुनै हुन्छन रे त्यसो नहोस् सुभकामना छ ।’८२ वर्षिय वृद्धाले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.