• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराको युनाईटेड क्लब अध्यक्षमा फेरी राजु श्रेष्ठ


  •    संवाददाता/ आइतबार, असोज ०९, २०७९  

  • अभियान हाम्रो डट कम

    पोखरा  ।

    युनाईटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । युनाइटेड क्लव पोखराको १३ औ साधारण सभा तथा छैठौ अधिवेशनले पुनः राजु श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो ।श्रेष्ठ दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभयो । शनिवार सम्पन्न क्लवको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ता बहादुर थापा, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा सुर्य बहादुर बानिँया,सचिव पुर्णकला पोख्रेल र सह कोषाध्यक्षमा सीमा गुरुङ सर्वसम्मत चयन हुनुभयो ।

    यसैगरी सदस्यहरुमा सन्तोष कार्की, विष्णु कुमार गुरुङ, जयराम आचार्य, पुर्णकुमार श्रेष्ठ, दीवानी सुवेदी, चन्द्र कुमारी पराजुली,शिव थापा, पदम बहादुर कार्की (बिजय) र शान्ति सुवेदी चयन हुनुभएको छ ।क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन मंडलको संयोजक र सदस्यहरुमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ , पुर्व अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकार राजेन्द्र थापा र पवित्रा गुरुङ सदस्य रहेको निर्वाचन मंडलले नव निर्वाचित पदाधिकारिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो।

    अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले युनाईटेड क्लव पोखराको एक उत्कृष्ट काम गर्ने सामाजिक संस्था भएकाले क्लवले गर्ने कुनैपनि काममा महानगरले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पोखरा महानगरपालिका वडा नम्वर १० जप्रितिनिधी परमेश्वर कार्की, अमरसिंह मा. वि.का प्रध्यानाध्यापक तेजस्वी बराल, क्लवका सल्लाहकार लिला बहादुर जिसि लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

    कार्यक्रममा १२ कक्षा उतीर्ण क्लवका आजिवन सदस्यका छोराछोरिहरुलाई बधाई तथा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा शुभेच्छा बाँनिया, आयुशा थापा, सिद्वार्थ थापा, प्रकृति पोख्रेल, अभिषेक कार्की, प्रतीक्षा के. सी. र प्रतीक्षा थापा छन् ।कार्यक्रममा अध्यक्ष श्रेष्ठले अध्यक्षको प्रतिवेदन, महासचिव शान्ता बहादुर थापाले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सुर्य बहादुर बानियाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.