• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ऋण,पाइँदैन महँगो ब्याजमा पनि


  •    संवाददाता साभार अभियान खबर / सोमबार, भदौ ०६, २०७९  

  • लामो समयअवधिदेखि बैंकि#ङ प्रणालीमा तरलताको समस्या छ । बैं#कहरुमा निक्षेप संकलन घट्दै$ गएको अवस्था छ । बैं#कहरुले निक्षेप घट्दै गएपछि कर्जा प्रवा#ह गर्न रोक लगाएका छन् । बैंकिङ्ग क्षेत्रमा देखिएको समस्याले पुरै अर्थत#न्त्रमा प्रभाव पारिरहेको छ । निक्षेप संकलन घट्दै गएपछि बैंकहरुले कर्जा रोकेका कारण व्यावसायीले ठूलो प्रभाव परेको गुनासो गरिरहेका छन् । बैंकहरुले कर्जा प्रवाहमा रोक लगाएपछि व्यव#सायीले व्यवसाय नै धरा#सायी बन्न थालेको गुनासो गरिरहेका छन् । कोरो#ना महामारीका कारण थलि#एका उद्योगी व्यावसायीलाई बैं#हरुले थप पीडा पुर्याएको गुनासो गरिरहेका छन् । यस्तै, बैं#कहरुले वृद्धि गरेको ब्याज#दरले केही व्यवसायीको उद्योग नै बन्द गर्नुपर्ने स्थितिमा पुगेको उनीहरुकाे दुखेसो छ । बैं#क तथा वित्तीय संस्थालले महँगो ब्याज#दरमा कर्जा माग गर्दा पनि आफूहरुले नपाएको गुनासो  छ । यता बैंक तथा वित्त संस्थाहरुले भने तरलता भित्र्या$उनका लागि निक्षेपको ब्या$जदर बढाउँदै आएका छन । तर, ब्याज$दर बढाउँदा पनि निक्षेप संकलन नहुँदा लागत मात्रै बढेको भन्दै विगत केही महिनादेखि बैं$कहरुले ब्याजदर स्थिर राखेका छन् ।

    राष्ट्र बैं$कको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैं$क तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चि$त प्रयोजन नखुलेका नयाँ अधि$विकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्र$वाह गर्दा कर्जा र सोको धितो सुर$क्षणको फेयर मार्केट भ्याल्यू$बीचको अनुपात उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रति$शतसम्म कायम गर्नुपर्ने व्यवस्था गर्दा व्यवसायीलाई ठूलो समस्या परेको गुुनासो गरिरहेका$ छन् । आफूले धितो राख्दा धेरै रकम घटेको उनीहरुको आरोप छ ।          उद्योग वाणिज्य महा$संघ प्रदेश नम्बर १ का अध्यक्ष टिका$राज ढकालले धितो वा कुनै प्रोडक्ट राखेर ऋण माग्दा पनि बैं$क तथा वित्तीय संस्थाले ऋण दिन ठप्प पारेको गुनासो गरे । पछिल्लो समय लगा$नी गर्न रकमको अभाव हुँदा नयाँ उद्योग तथा व्यवसाय नै सञ्चालन गर्न समस्या परेको उनको भनाइ छ । उनले बजारमा प्रतिस्पर्धा बढिरहेका बेलामा सरकारले उद्योगी व्यवसायीलाई विभेद गरेको गुनासो गरे । प्रदेश १ का सबै व्यव$सायीलाई ठूलो समस्या परेको भन्दै उनले यसको छिट्टै समा$धान गर्न आग्रह गरे । यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले बैं$क तथा वित्तीय संस्थाबाट ऋण पाउन गाह्रो परेको गुनासो गरे । ब्या$जदर बढाउँदा पनि तरलताको समस्या कायमै रहेको बताउँदै उनले राष्ट्र बैंक माथि रिस पोखे । उनले उच्च ब्याजदर तिर्दा पनि बैंकले ऋण दिन नमानेको उनी बताउँछन् ।

    विगतमा फिट इन्भेष्ट$मेन्ट गरेर व्यव$साय गरेकालाई संचाल$न लागत धेरै बढ्न गएकाले उद्योग व्यव$साय धान्न पनि गाह्रो भएको उनको भनाइ छ । यहि अवस्था रहिरहने हो भने आर्थि$क गति$विधि संकुचित हुने उनको तर्क छ । राष्ट्र बैं$कको मौ$द्रिक नीतिले कर्जा विस्तार र मनी सर्कु$लेशनलाई संकुचित बनाएको आरोप उनको छ । पहिला$देखि नै पहुँचवाला व्यव$सायीले मात्रै बैं$कबाट ऋण पाउँदै आएको आरोप उनको छ । ‘एक करोडको सम्पत्तिलाई बैंकले ६० लाखको भ्याल्यूसन गर्छ, ६० प्रतिशत हुँदा ३६ लाख दिन्थ्यो अहिले ३० प्रतिशत हुँदा १८ लाख मात्रै दिएको छ, एक करोडको सम्पत्तिमा बजार मूल्य ६० प्रतिशत र सरकारी मूल्य ३० प्रतिशत हुँदा काम गर्न गाह्रो छ,’ उनले भने । नेपाल उद्योग परि$संघका पूर्व अध्यक्ष सतीश मोरले बैं$क तथा वित्तीय संस्थासँग पैसा भएपनि सीडी रेसि$योका कारण कर्जा दिन रोक लगाएको बताए । बैं$कहरुलाई प$नि नियममा बस्नु पर्ने बाध्यताले पनि कर्जा वितरणमा रोक लगाउनु परेको उनको भनाइ छ । अहिले बैं$क तथा वित्त संस्थाबाट कर्जा पाउनलाई सपना देख्नु परेको उनले बताए । नेपाल उद्योग वाणिज्य महा$संघका उपाध्यक्ष दिनेश श्रेष्ठले देशको स्थिति धरासायी भएकाले यस्तो अवस्था आएको आरोप लगाए । अहिलेको अवस्थामा जोसँग पैसा छ उसैले सबै काम गर्न सक्ने उनको बुझाइ छ ।

    शतप्र%तिशत एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यव%स्थाले पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । घरखेत बिक्री गरेर काम गरौं भन्दा पनि बिक्री हुने अवस्था नरहेको उनको गुनासो छ । तरलता अभाव मात्रै भयो भनेर समस्या टार्न खोजि%रहँदा नियामकले कुनै एक्सन नलिएको उनको भनाइ छ । तरलता अभाव भयो भन्दै चुप लागेर बस्नु भन्दा पैसा कहाँ गयो भनेर खोजि गर्नुपर्ने उनले बताए । एक महिनामा एक खर्ब बढी निक्षेप घटेको भनेर मात्रै नहुने बता%उँदै उनले राष्ट्र बैंकले खोज्नु%पर्ने बताए । नेता%केकाले चन्दा उठाउन थालिसकेको गुनासो उनको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठ पनि बैंकहरुको सीडी रेसियो टाइट भएकाले कर्जा प्रवाह गर्न रोक लगाएको स्वीकार गर्छन् । राष्ट्रिय वाणिज्य बैंकसहित %अधिकांश बैंकको सीडी रेसियो ९० प्रतिशत पुगिसकेको बताउँदै उनले भदौको अन्ति%मसम्ममा सुधार हुन सक्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.