• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा २५ सहस्रधारा घाटमा वडाको सेटिङमा ठेकेदार रामचन्द्र थापाले खोलाको मापदण्ड मिच्दै सार्वजनिक जग्गा भाडामा

"पोखरा २५ सहस्रधारा घाटमा वडाको सेटिङमा ठेकेदार रामचन्द्र थापाले खोलाको मापदण्ड मिच्दै सार्वजनिक जागा भाडामा  "

  •    संवाददाता/ शुक्रबार, भदौ ०३, २०७९  

  • अभियान खबर

    पोखरा ।

    वडाको सेटिङमा ठेकेदार रामचन्द्र थापाले खोलाको मापदण्ड मिच्दै सार्वजनिक जग्गामा घाट संचालन रुपमा सेती दोहन हुँदै आएको समाचार पटक पटक आएको थियो।यद्यपि उक्त समाचारको बेबस्ता गर्दै वडाको सेटिङमा ठेकेदार  थापाले खोलाको मापदण्ड मिच्दै सार्वजनिक जग्गामा घाट संचालन गर्दै आएका छन्।

    No description available.

    आफ्नो निजि जग्गामा खानी संचालन गर्ने अनुमती लिएका ठेकेदार थापाले नजिकै रहेको सार्वजनिक जग्गा बाट समेत खुलेआम उत्खनन गरेको भेटिएको छ। महानगर संग पुन: सम्झौता गरि शर्तभन्दा बाहिर गएर खोला घाटमा कच्ची तथा पक्की खोरी निर्माण गरेर निजि जग्गा बाहेकको सार्वजनिक जग्गामा उत्खनन जारी राखेका छन्।प्राकृतिक सेतिको बहाब नै परिवर्तन गरि ठेकेदार थापाले ढुंगा,गिटि बालुवा निकासी समेत गरेका छन्।बालुवा झिक्नकै लागि थापाले सेती नदीको स्वरुप पनि फेरबदल गरिदिएका छन्।नदीभित्रै बाँध लगाएर बालुवा थुप्रने ठाउँ बनाएका छन्।दर्जनको संख्यामा त्यस्ता बाँध बनाएर बालुवा थुपार्ने र एकलौटी रुपमा निकाल्दै बेच्दै गरेको भनी उनीविरुद्ध नगरपालिकामा पनि अनेकौं उजुरी हुँदै आए पनि उनी खुलेआम उत्खनन गरिरहेका छन्।

     

    यता सो घाटका संचालक ठेकेदार थापाले वरपरको सबै जग्गा आफ्नो भएको दावी गर्छन्।थापा यतिमै सिमित छैनन्, उनले अबैध उत्खनन संगैको सार्वजनिक जग्गामा बिना अनुमती बंगुर फार्म गर्न विभिन्न व्यक्तिलाई जग्गा भाडामा दिएका छन्।

    सार्वजनिक सम्पत्तिको दोहन गर्दै जग्गा भाडामा लगाएर रकम असुली गरेका थापालाई पोखरा महानगर पालिकाले ताकेता गरेको पत्र  सार्बजनिक  भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.