• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिन्धुली जिल्ला कमलामाइ नगरपालिका १ बिकाश लुंगेली लेख्नु हुन्छ कबिता ” हाम्रो मुखिया”

" सिन्धुली जिल्ला कमला नगरपालिका १ बिकाश लुंगेली लेख्नु हुन्छ कबिता हाम्रो मुखिया "

  •    संवाददाता अल्चना श्रेष्ठ / बुधबार, भदौ ०१, २०७९  

  • अभियान खबर
    पोखरा
    हतियार बाघ मार्ने बोक्छ
    निसाना दुम्सिलाइ लगाउंछ
    अलि ठुला देखे पुच्छर लुकाउंछ
    साना तिनालाइ सबक सिकाउंछ
    कहिले बोल्दै बोल्दैन
    कहिले सुन्दै सुन्दैन
    कहिले सुनेर पनि बोल्दैन
    कहिले बेला न कुबेला बोल्छ
    मुखिया कस्तो छानिएछ
    कस्ताको बिश्वास गरिएछ
    बाघ भालुआउँदा चाल नपाएझैं गर्छ
    डराएर हो या आत्तिएर निदाएझैं गर्छ
    अमुक शक्तिको आदेस कुर्छ
    दुम्सी देखे हो हल्ला गर्छ
    दुम्सिको काँढा बिषालु हुन्छ भन्छ
    अन्न बालि सखाप पार्छ भन्छ
    सबैको मनमा संका उमार्छ
    बिनासकारि रहेछ भन्ने गराउंछ
    प्रोपोगन्डा रची प्रभावमा पार्छ
    हिंस्रक जीवको खतरा सुझाउँदा
    सम्भावित दुर्घटनाको भयले तर्सिदा
    समाज भंडुवा भनी थर्काउँछ
    अराजक को बिल्ला भिराउँछ
    स्वतन्त्र विचारमा अंकुस लगाउँछ
    मानवअधिकार को खिल्ली उडाउँछ
    समाजवादी गाउँ जाने भन्छ
    तर घोप्टे भिरतिर डोर्याउँछ
    शक्ति केन्द्र को दम्भ देखाउँछ
    उस्तै परे उठिबास लगाउँछ
    सम्झी ल्याउँदा कति मन रुन्छ
    कहाँ जाउँ र कसो गरुँ हुन्छ
    बिकास लुङ्गेली
    ०७९/०५/०१ हाल पोखरा
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.