• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्रकार दोय उदयबहादुरअमात्य र आश बहादुर गुरुङ कञ्चन पत्रकारिताबाट पुरास्त्कृत

"पत्रकार दोय उदयबहादुरअमात्य र आश बहादुर गुरुङ कञ्चन पत्रकारिताबाट पुरास्त्कृत "

  •    संवाददाता अल्चना श्रेष्ठ / शनिबार, साउन २८, २०७९  

  • गण्डकी प्रदेश आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) ले सञ्चालन गर्दै आएको ‘कञ्चन पत्रकारीता पुरुस्कारबाट पत्रकार द्धय कास्कीका उदयबहादुर अमात्य र लम्जुङका आश बहादुर गुरुङ पुरस्कृत हुनुभएको छ ।

    फोनिजका २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पत्रकार द्धयलाई फेदा, प्रमाण पत्र र जनही २५÷२५ हजर रुपैयाँ नगद बाट सम्मान गर्नुभएको हो । उक्त अवसरमा बोल्नुहुँदै, प्रमुख गुरुङले विसंगती विकृती र भ्रष्टचार लगायतमा निश्पक्ष रुपमा कलम चलाउनका लागि पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

    आदिवासी जनाजातिहरुको अधिकार सुनिश्चितका लागि समेत कलम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै राज्य पनि आदिवासी जनाजातिहरुको हितका लागि सहयोग र संरक्षण गर्नुपर्नेमा आग्रह गर्नुभयो । पुरस्कृत पछि बोल्नुहुँदै , संस्कार संस्कृति संरक्षणका लागि सबै एक हुनु पर्ने बताउनुभयो । साथै पुरस्कारले जिम्मेवारी थपिएको बारे बोल्नुभएको थियो । वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरको संयोजकमा पुरस्कार छनोट समिति गठन गरिएको थियो । सदस्यहरुमा पत्रकार द्धय शान्ति गुरुङ र मनोज घर्ती मगर रहनुभएको थियो । स्व. पिता वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा स्थापित कञ्चन पत्रकारिता पुरस्कार स्थापन गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.