• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिरगंजको एन्जल इन्टरनेसनल स्कुल द्वारा बिद्यार्थी परिषद का बिद्यार्थी हरुको सपथ ग्रहण कार्यक्रम आयोजना

"एन्जल इन्टरनेसनल इङ्गलिश बोर्डिङ स्कुल द्वारा बिद्यार्थी परिषद का बिद्यार्थी हरुको सपथ ग्रहण कार्यक्रम को आयोजना "

  •    संवाददाता लालबाबु सिंह/ शुक्रबार, असार ०३, २०७९  

  • लालबाबु सिंह

    ३ जेष्ठ बिरगंज

    एन्जल इन्टरनेसनल बोर्डिङ स्कुल प्रा लि द्वारा आज शैक्षिक सत्र २०७९ का बिद्यार्थी परिषद का लागि छनौट गरिएका बिद्यार्थीहरु को सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम को अध्यक्षता एन्जल स्कुल का प्रबन्धक पवित्र श्रेष्ठ ले गर्नु भएको थियो भने प्रमुख अतिथी बिरगंज वडा ८ का नवनिर्वाचित वडाअध्यक्ष रितेश कुमार गुप्ता रहनु भएको थियो ।

    No description available.

    कार्यक्रम को प्रमुख अतिथी गुप्ता ले गमला मा पानी हाली समुदघाटन गर्नु भएको थियो भने स्कुल का सन्चालक राम राज श्रेष्ठ ले नवनिर्वाचित गुप्ता लाई दोसल्ला ओढाउनु को साथै  सम्मान गरेका थिए । प्रमुख अतिथी गुप्ता ले देश को बिकास मा शिक्षा एवं बिद्यार्थी को अग्रणी भुमिका रहेकोले आफू ले पनि शिक्षा स्वास्थ्य लाई प्राथमिकता राखेर कार्य शुरु गरेको र तपाईं बिद्यार्थी हरु नै देश को भविस्य को कर्णधार भएकोले अनुशासन मा रहि शिक्षा आर्जन गरि देश समाज जनता को सेवा सहयोग मा आफ्नो अमुल्य योगदान दिनु पर्ने कुरामा जोड दिदै सम्पुर्ण बिद्यार्थीहरुलाइ सफल भविस्य को शुभकामना पनि दिनु भयो । सो अवसरमा विशिष्ट अतिथी पर्सा ट्राफिक कार्यालय बिरगंज का प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दहाल , स .प्र .नी. वीर बहादुर यादव , अतिथिहरु कन्चनजङा स्कुल का निर्देशक मार्टिन मोक्तान ,सन्चारकर्मी सन्तोष रन्जितकार, मन्सुर खान, स्कुल का प्रधानाध्यापक डिजय गुरुङ लगायत शिक्षक बिधार्थिहरुको सहभागिता रहेको थियो ।

    No description available.

    No description available.

    No description available.

    अभियान खबरको लागि पब्लिक एफ  एम  बिरगंज  बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.