• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रास्वपामा विवाद चर्किँदा रविको सन्देश: “मालिक बन्ने सोच भए यहाँ ठाउँ छैन”

"रास्वपामा विवाद चर्किँदा रविको सन्देश: “मालिक बन्ने सोच भए यहाँ ठाउँ छैन” "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, बैशाख १५, २०८३  

  •       राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र दुई सांसदको विवाद चुलिँदै जाँदा सभापति रवि लामिछाने ले कडा सन्देश दिएका छन्। उनले स्पष्ट शब्दमा भने, “जसलाई मालिक बन्नु छ, त्यसका लागि रास्वपा होइन, हामी सेवक हौं।”
    सांसद खगेन्द्र सुनार र विश्वराज पोखरेल का अभिव्यक्ति र व्यवहार विवादमा आएपछि लामिछानेले तत्काल कारबाही नगर्ने संकेत दिएका छन्। उनका अनुसार दुवै घटनालाई पार्टीको अनुशासन आयोगले अध्ययन गरिरहेको छ।
    खगेन्द्र सुनारको कडा अभिव्यक्तिबारे बोल्दै उनले दलित समुदायको पीडा र आवाज चर्को हुनु स्वाभाविक भएको बताए, तर मर्यादा भने सबैले पालना गर्नुपर्ने उल्लेख गरे।
    त्यसैगरी, विद्यालयमा प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि विवादमा तानिएका विश्वराज पोखरेललाई भने उनले स्पष्ट रूपमा सचेत गराएका छन्। पोखरेलले सार्वजनिक रूपमा माफी मागेपछि अवस्था केही सहज बनेको पनि उनले बताए।
    रास्वपा नेतृत्वले अब पार्टीभित्र अनुशासन र व्यवहारलाई कडाइका साथ लागू गर्ने संकेत दिएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.