• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई

"सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई "

  •    अभियान हाम्रो डट कम / आइतबार, फागुन १७, २०८२  

  •       सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई ले तारा चिन्हमा मतदान गर्न सम्पूर्ण मतदातासमक्ष हार्दिक अपिल गर्नुभएको छ।
           उहाँको भनाइ अनुसार, सोलुखुम्बुको भाग्य र भविष्य कुनै संयोगले होइन, सचेत निर्णय र दृढ नेतृत्वले कोरिन्छ। विगतमा स्थानीय तहमा नेतृत्व सम्हाल्दै विकासका आधारभूत पूर्वाधार, स्वास्थ्य, शिक्षा र सडक विस्तारमा देखिएको उपलब्धिलाई अझ व्यापक र दीगो बनाउने प्रतिबद्धतासहित उहाँ जनतामाझ आउनुभएको छ।
           उहाँले जोड दिनुभएको छ—“सोलुखुम्बु केवल प्राकृतिक सौन्दर्यको धनी जिल्ला मात्र होइन, सम्भावनाको खानी हो। अब हामीले राजनीतिक स्थिरता, पारदर्शिता र दिगो विकासको मार्ग रोज्नुपर्छ। तारा चिन्हमा पर्ने हरेक मत सोलुखुम्बुको उज्ज्वल भविष्यको रेखा हुनेछ।”
            असिम राईले युवाहरूलाई रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य–शिक्षा सेवाको विस्तार आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ। साथै, सामाजिक सद्भाव, समानता र समावेशितालाई मजबुत बनाउँदै समृद्ध सोलुखुम्बु निर्माण गर्ने दृढ अठोट व्यक्त गर्नुभएको छ।
           त्यसैले, सिङ्गो सोलुखुम्बुवासी जनताले आफ्नो अमूल्य मतलाई परिवर्तन, प्रगति र समृद्धिको आधार बनाउँदै धारा चिन्हमा मतदान गरी जिल्लाको भाग्य र भविष्यको रेखा कोर्न ऐतिहासिक निर्णय लिनुपर्ने उहाँको भावपूर्ण आग्रह रहेको छ।
    #viralvideoシ #missionsolukhumbu #foryouシ #hilights #france #goldmedal #unfollowers #highlights #election #solukhumbu
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.