मुक्तक
अरुको हाँसो खुशी देखेर डाँहा नगर्नु
आफू खुशी छौ भने पनि आँहा नगर्नु।
क्षणिक मात्र हुन ,सक्छ खुशी त महोदय
देखावटी कुरामा तेती धेरै चाहा नगर्नु ।।