शिर्षक
के भयो र:
के भयो ? निधाउरो किन ?
टाउको दुख्यो हो ?
एसो माथा छामेर
आज के कुराले तनाब भयो हजुर ?
चिन्ता लिनु हुदैन ब्याबाहार हो
अलिअलित भैहाल्छनी उतारचढाव !
सुप बनाइदिउ ?
चिया पिउदापो आराम हुन्छकी
आज बजार तिर जानुथियो हजुरसंग
आ….. जति गरे पनि यस्तैहो
जाउहै एसो बाहिर तिर कतै
शान्त ठाउँमा उतै खाएर आउ ल
आज म छेउतिर सुत्छु ल
प्रतिक्रिया खोइहौ ?
उफ्फ्फ्फ्फ्फ्फ !
राधारमा द्वारा लिखित यस कबिता कस्तो लाग्यो ? कृपया लाइक, कमेन्ट ,शियर . गरिदिन को लागि हार्दिक अनुरोध गर्दछु !