
हार्दिक स्वागत नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापको सरोकार वाला संघको छलफल सहितको बैठक गोकुलगंगा गाउँपालिकाको वडा नम्बर :-१ चुचुरेको शिवालय बजारमा यहीँ मिति :-२०७८ साल फाल्गुन महिनाको ३ गते बिहान ठिक १० (दस) बजेको समयमा उपस्थिति हुँनु हुँने नेपाली कांग्रेस रामेछापका सभापति , उप-सभापति ज्युहरु , सचिव , सह-सचिव , सदस्य हरू , आमन्त्रित सदस्य , महाधिवेशन प्रतिनिधि रामेछाप जिल्ला प्रदेश सभा क्षेत्रका , पालिका अन्तर्गत कार्यसमितिका , वडा सभापति तरुण , विद्यार्थी , शिक्षक , नेपाली कांग्रेस समर्थ ब्यापार ब्यबसायी लगायतका भात्री तथा शुभेच्छुक सस्थाका नेताहरु
उपस्थिति थियो









