• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२६१ औं साहित्य शृङ्खला भब्य रुपमा सम्पन्न


  •    अभियान हाम्रो डट कम / आइतबार, असार ०२, २०८१  

  • साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २६१ औं शृङ्खला असारे बिशेष कार्यक्रम एक समारोह बिच भब्य रुपमा सम्पन्न भयो।कार्यक्रममा बुद्धिजिवी विश्व कल्याण पराजुलीले असली श्रोता भएर बस्नुको आनन्द बेग्लै हुने भन्दै सानो टुक्रा कबिता सुनाएर शुभकामना दिनु भएको थियो।
    संस्थाका सल्लाहाकार लोकनाथ पुडासैनीले कार्यक्रममा बाचित रचनाहरुको समीक्षा गर्दै नया नया प्रतिभाहरुको उपस्थितिले कार्यक्रमलाइ ओजिलो बनाएको भन्दै खुसी ब्यक्त गर्नु भएको थियो।सल्लाहाकार पुडासैनीले उक्त अबसरमा “सम्चार “नामक चोटिलो लघुकथा सुनाउनु भएको थियो।बाम राजनितिज्ञ रामजी थापाले जनपक्षिय गित, सङ्गीत ,कबिता ,कथाले आम जनताको चेतना स्तर उकास्ने र उनिहरुको कुरा जस्ताको तस्तै उतार्ने भएकाले थोरै शब्दमा पनि धेरै कुरा बुझाउने भएकाले यसले दिने स्वाद विशिष्ट रहेको धारणा राख्नु भएको थियो। शृङ्खलाका पुर्व संयोजक एबम गन्डकी साहित्य सङ्गमका अध्यक्ष भिम रानाभाट्ले देशमा रहेका बिकृती बिसङ्गती,भ्रस्टाचार मौलाउदै गैरहेको अबस्थामा हाम्रा कलमहरु निडर भएर अगाडि बढ्नु पर्ने कुरा सुझाउनु भएको थियो।
    सङ्गम सांस्कृतिक मन्चका सचिव बिकास लुङ्गेलीले स्वागत स्वरुप पस्कनु भएको सिन्धुली, मरिन खोलाको तिरमा बस्ने माझी समुदायले गाउने राम्दली गित गाउदा सबै दर्शक श्रोता,साहित्यकारहरु आफ्नै कथा,ब्यथा बोकेको कहानी महसुस गर्दै उक्त गितमा झुमेका थिए।
    भिम रानाभाटद्वारा रचित असारे गित काजी गाउँले,देउमाया तामाङ,सरस्वती मानन्धर,डि बि वान्तवाको स्वर,खेम लामा,बिकास लुङ्गेली,आर्यन थापाको बाजाको धुनले शृङ्खलाको हल गुन्जयमान बनाइदिएको थियो।
    छबिलाल आचार्यको शब्द रचनामा रहेको “हो हो रे हो हो तारे र तिल्के “बोलको गितले असारे महिनामा खेतमै पुगेर आफैले काम गरिरहेको झल्को गराइरहेको भन्दै उपस्थित लेखक ,साहित्यकारहरु गित र बाजा सङ्गै ताली बजाउदै कलाकारहरुलाई होसला प्रदान गरिरहेका थिए।उक्त गितलाई डिबि वान्तवाले स्वर दिनु भएको थियो। लघुकथाकार कल्याण पन्तले शसक्त लघुकथा सुनाउनु भएको थियो।शृङ्खलाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीले गाउघरमा हजुर आमाहरुले गाउने पुरानो भाकाको असारे गित गाएर धेरै अगाडिको सम्झना गराउनु भएको थियो।
    कर्यक्रममा सर्बज्ञ श्रेष्ठ ,लक्ष्मी प्रसाद पौडेल,रमेश त्रिपाठी ,सावित्री गिरि,छवि सुवेदी ‘बिजयी,’तिलक पुन पुर्जा,श्रीकृष्ण अधिकारी,छबिलाल आचार्य,प्रेक्षा त्रिपाठी ,प्रबेश त्रिपाठी ,साद्भिका सुबेदी लगायतका स्रस्टाहरुले कबिता,गित,कथा सुनाउनु भएको थियो।कार्यक्रमको सन्चालन सचिव काजी गाउँलेले गरेका थिए भने शृङ्खलाकि अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.