नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रामेछाप खाडादेबी गाउपालिका अध्यक्षमा पुस्कर कार्की सर्वसम्मत चयन हुनुभएको छ । पार्टीले देशै भरी एकैसाथ गाउँपालिका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको वडा स्तरीय अधिवेशन गर्दै आयको छ ।

मंगलबार भएको आसन्न अधीबेसन . पुष्कर कुमार कार्की, नेतृत्वमा उपाध्यक्ष:-.तुलसी दाश श्रेष्ठ सचिव:-मोतीलाल तामाड• उप-सचिव द्बय .रमेश केसी र भिमराज थोकर सहित ७५ सदस्यीय संगठन कमिटी सर्वसम्मत निर्वाचितसदस्यीय वडा कमिटि गठन गरिएको छ । जसमा उपाध्यक्ष शारदा गिरि ,सचिव गणेश श्रेष्ठ, सह-सचिव कमला जलारी , सह- सचिव दिपक कार्की रहनुभएको छन् ।








