• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० माघ ०७ गते आइतबार तपाइको आजको राशिफल

"२०८० माघ ०७ गते आइतबार तपाइको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / आइतबार, माघ ०७, २०८०  

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    यो सातामा नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला । शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    यो साता आफूलाई कमजोर भएको अनुभूति हुनेछ र घरायसी झमेलामा परिएला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको मध्य भागमा धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । सन्तान सुख पनि मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    यो साता रमाइलो यात्राको योग रहेको छ । शुभकार्यको चर्चा चल्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काममा सफलता मिल्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    यो हप्तामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । शेयर बजारको लगानी नोक्सानी बढ्न सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा परिवारमा जमघट वा कुनै धार्मिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्न थाल्दछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते्)

    यो सातामा राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेममा सफलता पनि पाइनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    यो साता आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । घुमफिर, मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    यो हप्तामा नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । शत्रु क्षय होलान्, तर नाक तथा घाँटीमा समस्या बढ्न सक्छ अतस् स्वास्थ्य प्रति सजगता हुनुपर्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    यो साता स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । स्वास्थ्यमा समस्या बढ्न सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । पुँजी बजारमा लगानी गर्नु पनि उपयुक्त नहोला । मध्य सातामा साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । उपहार पाइने सम्भावना पनि छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    यो सातामा बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ । मनोरञ्जनमा सहभागिता भइएला । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    यो साता पुनर्मिलनकोयो साता पुनर्मिलनको योग रहेको छ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक र धार्मिक यात्राको योग पनि छ । अतिथिको रूपमा सत्कार पाइनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । सफल यात्रा र नजिकको मित्रसँग भेटघाट हुनेछ, तर स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.