• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

केन्द्रीय सदस्य गिरिको नेतृत्वमा विध्यालयले लापरबाही गरेको भन्दै ताला लगाए


  •    अभियान हाम्रो / आइतबार, माघ ०७, २०८०  

  • अजय क्षेत्री

    पोखरा २४ कास्कीकोट काउलेमा माघ ५ गते बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिदा कास्कीकोट काउले निवासी तेज बहादुर कार्कीका वर्ष ३ का नाबालक छोरा समीर कार्कीलाई घरतर्फ छोड्ने क्रममा दिनको ३ बजेतिर ग १ क ४०८२ नं को बसले ठक्कर दिई उपचारको क्रममा मेट्रोसिटी हस्पिटलमा निधन भएको थियो

    उक्त स्कुल संचालक तथा प्रिन्सिपल आत्म बहादुर थापा स्वयम् बस चालक समेत रहेका र चालक अनुमतिपत्र नहुनुका साथै बसमा सहयोगी बिना विद्यार्थीलाई लाने ल्याउने गरेको प्रती नेपाल विद्यार्थी संघको गम्भीर ध्यानआकर्षण भएको छ ।

    उक्त घटनालाई ढाकछोप गर्न देखावटीचालक खडा गरी आफू उम्कन खोज्ने संचालक (प्रिन्सिपल) आत्म बहादुर थापालाई उचित छानबिन गरि कानुन वमोजिम हदैसम्मको कारवाहिको माग सहित शोकाकुल परिवार प्रती नेपाल विद्यार्थी संघले उचित क्षतिपूर्ती को माग गर्दै ताला समेत लगाएको छ साथै पिडित परिवारको माग पूरा नभएसम्म ताला नखोल्ने पनि नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य महादेव गिरिले जानकारी दिनुभयो !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.