अल्चना श्रेष्ठ पोखरा
चितवन नेपाल सहकारी वित्तीय सस्था लिमिटेडले बागमती प्रदेश नारायण घाट पुल्चोक मा आफ्नो शाखा बिस्तार गरेको छ ।
बागमती प्रदेश नया बानेश्वर मुख्या कार्यालय रहेको यस सस्था उपत्हयकामा ४ शाखा रहेको पोखरा शाखा कार्यालय खोलिसकेको असोज १ गते शुक्रबारबाटचितवन शाखा थप गरी नेपाल भरि खोल्ने लक्ष्य राख्दै हाल शाखा संख्या यहि आर्थिक बर्स भित्र २२ जिल्लामा खोल्ने अनुमति भै सकेको केन्द्रीय कोषाध्यक्ष लोक नाथ गौतम ले जानकारी दिनु भयो ।