चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी सुजिताका हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हदैसम्मको कारवाही गरी आम महिलाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुव्यवस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरेको छ
यही असार ११ गते बिहान साथीको घर जान हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता हुनुभएको थियो । आइतबार साँझ राप्तीकै सामुदायिक वनमा सुजिताको शव भेटिएको थियो ।