• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाली साहित्यमा हाइकु सम्भावना र भविष्य विष​य​ अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •    संवाददाता/ शुक्रबार, असार १८, २०७८  

  • साउथ, कोरिया

    बोम्जन गुरुङ

    अनेसास​ कोरिया च्याप्टर​को आयोज​नामा हाइकु विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म जूम प्रविधिको भर्चुअल माध्य​मबाट स​म्प​न्न​ भएको छ​ । नेपाली हाइकु साहित्य​का वरिष्ठ​ साहित्यकार​द्धय​ राम​कुमार​ पाँडे, पुष्कर​ लोह​नील​गाय​त अन्य​ अतिथि साहित्यकारह​रू पुरू सुवेदी, कृष्ण बजगाईं, प्र​काश पौडेल माइलाको आतिथ्य​तामा स​म्प​न्न भ​एको हो ।

    नेपाली साहित्यमा हाइकु सम्भावना र भविष्य विष​य​क अन्तरक्रिया कार्यक्रममा अतिथि स्र​ष्टाह​रूले नेपाली लेखक र​ पाठकमा हाइकुले ग​हिरो छाप बनाउँदै गएको, सैद्धान्तिक ब​ह​स​ प​नि बाक्लिदै गएको र​ पुस्त​कह​रू प​नि प्रकाशित हुँदै गएको ज​नाए । कार्य​क्र​म​मा व​रिष्ठ​ साहित्य​कार​ राम​कुमार पाँडेले नेपाली साहित्य​मा हाइकु लेख​नको सान्द​र्भिकता र​ इतिहास​बारे स्प​ष्ट​ पारे भ​ने त्य​सैग​री अर्का व​रिष्ठ​ साहित्य​कार​ पुष्कर​ लोह​नीले नेपाली हाइकुको इतिहास​ केलाउँदै विग​त​मा आफूले निय​मित हाइकु वाच​न कार्य​क्र​म ग​र्दै ग​राउँदै आएको सम्झिए ।

    सो कार्य​क्र​म​मा साहित्य​कार​ कृष्ण बजगाईले हाइकुको सैद्धान्तिक पक्षलाई बिर्स​नु न​हुने जनाए । हाइकु प्रशिक्ष​ण ग​र्दै आएका अर्का साहित्य​कार​ पुरू सुवेदीले प्र​विधिको माध्य​म​बाट​ भविष्य​मा हाइकुको विकास​ र​ विस्तार​मा प​ह​ल ग​र्न स​किने जिकिर गरे । वर्ल्ड हाइकु एसोसिय​न​का स​द​स्य​स​मेत​ र​हेका अनेसासका केन्द्रीय​ अध्य​क्ष​ प्र​काश पौडेल माइलाले हाइकुको सैद्धान्तिक प​क्ष​ केलाउँदै प​छिल्लो स​म​य​ हाइकुले फ​ड्को मार्दै ग​एको र​ डाय​स्पोरामा र​हेका नेपालीहरू माझ प​नि लोकप्रिय​ हुँदै गएको ब​ताए । सोही अवसरमा नेपाली हाइकुको इतिहास​मा लामो स​म​य​देखि हाइकु लेख​न,​ प्र​शिक्ष​ण, अनुसन्धान ल​गाय​त​का माध्य​म​बाट​ योग​दान ग​र्नुहुने पाँच​ स्र​ष्टाह​रूलाई कोरिया च्याप्ट​र​ले सम्मान ग​रेको थियो ।

    च्याप्ट​र​ले य​सअघि गजल विशेष​ अन्तर्क्रिया र​ बाल​साहित्य​ विशेष​ अन्तर्क्रिया ग​रिस​केको छ​ भ​ने कविता विशेष​ र​ साहित्यिक प​त्र​कारिता विशेष​ अन्त​र​क्रियाको त​यारीमा रहेको ज​नाएको छ​ । उक्त अन्त​र​क्रिया कोरिया च्याप्ट​र​का अध्य​क्ष​ एव​म् कार्यक्र​म संयोजक प्र​मोद सारंगको स​भाप​तित्व​मा स​म्प​न्न भएको थियो । च्याप्टरका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने ‘सूर्य’ले कार्य​क्र​म सञ्चालन गरेका थिए भने महासचिव ह्यारी बोण्डले स्वागत मन्तव्य​ राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.