• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिन्धुली जिल्ला अध्यक्ष राजन दाहल द्वारा पार्टी कार्यालय बनाउने घोषणा


  •    संवाददाता/ बिहिबार, असार १०, २०७८  

  • आफ्नो जन्म दिनको  अवसरमा  ने क पा  मावोबादी  केन्द्रको जिल्ला   पार्टी कार्यालय भवन निर्माणका लागि सहयोगको घोषणा गर्नुभएको छ ।

    पार्टी कार्यालय निर्माणका लागि आफुले पार्टीकै नेता तथा कार्यकर्ताहरुमा स्वच्छीक सहयोगका लागि आह्वान समेत गर्नुभएको छ । दाहाललका अनुसार उक्त अभियान अन्तगत पहिलो दिनमै झण्डै दश लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत आएको छ ।
    ‘पार्टी कार्यालयहरु संचालनका लागि अन्य राजनीतिक दलहरुले विभिन्न नेताहरुको नाममा संचालन गरिएका प्रष्ठिानहरुका नाममा जनताको विकास बजेट नै काटेर सरकारी बजेट खर्च गर्ने गरिएको भएपनि आफुहरुले आफ्नै नेता कार्यकर्ताहरुलाई स्वत स्फुर्तरुपमा सहयोग  गरे

    माओवादी केन्द्रले यो पटक भने घडेरी (जग्गा) समेत खरिद गरेर करिब एक करोड रुपैयाँ बराबरको पार्टी कार्यालय निर्माणको अभियान सुरुवात गरिएको छ,’ अध्यक्ष भन्नुभयो ।

    May be an image of 1 person

     

    नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको लागि जग्गा खरिद गरि पार्टी कार्यालय भवन निर्माण अभियानमा आज मीति २०७८ असार १०गते सम्म रकम सहयोग गर्न प्रतिवद्धता जनाउनुहुने महानुभावहरु:- १.सन्तोष दाहाल-१,५१,०००/-सुनकोशी २. रमेश प्रसाद काफ्ले १०,०००/- दुधाैली गा.पा.-१ ३. कृष्ण दाहाल २०,०००/- सुनकोशी गा.पा. ४. प्रख्यात मुक्तान ३०,०००/- मरिण गा.पा. ५. नवराज कार्की १५,०००/- सुनकोशी गा.पा. ६. सागर पौडेल १०,०००/- मरिण गा.पा.हाल जापान ७. पवन कटुवाल १,०५,०००/- तीनपाटन गा.पा. ८. विनोद श्रेष्ठ १०,०००/- सुनकोशी गा.पा. ९. निर्मला श्रेष्ठ १४,४५५/- सुनकोशी गा.पा. १०. राजेन्द्र दाहाल २५,०००/- मन्थली न पा ११.देव कुमार श्रेष्ठ १०,०००/- गोलन्जोर गा.पा.-६ १२. गणेश श्रेष्ठ ५०,०००/- सुनकोशी हाल अष्ट्रेलिया १३. निर्दोष घोले(दिपेश) १०,०००/- मरिण गा.पा.-७ १४. नारायण देव श्रेष्ठ १०,०००/- कमलामाई न.पा. १५. रिता वोगटी १०,१००/- तीनपाटन गा.पा. १६. सन्जीत कार्की ११,१११/- कमलामाई न.पा. १७. दिपेन्द्र भुजेल १५,०००/- कमलामाई न.पा.-११ १८. जयराम बस्नेत १४,४९०/- तीनपाटन गाँ.पा. १९. दान ब.खड्का १०,५००/- कमलामाई न.पा., धुरा २०. सुनिल वाइबा १०,०००/- हरिहरपुरगढी गा.पा. २१. अबिरल राना १५,५००/- तीनपाटन गा.पा. २२. उज्ज्वल भोलन १५,५००/- हरिहरपुरगढी गा.पा. २३. राजकुमार कर्मचार्य १०,५००/- घ्याङ्गलेख गा.पा. २४. तारा माया श्रेष्ठ ११,१०५ /- तीनपाटन गा.पा. २५. गेगिन्द्र बस्नेत १०,०००/- दुधौली गा.पा.-३ २६. पर्शुराम तिमल्सिना २१,१०५/- तीनपाटन गा.पा. २७. पोषक पाैडेल १०,५५०/- मरिण गा.पा. २८. गोकुल रत्न -१५०००/- कमलामाई न.पा. २९. विष्णु बस्नेत -११,१०१ कमलामाई न.पा. ३०. सुरथ वसेल – १५,५००/- सुनकोसी गा पा ३१.भुपाल सार्कि – १०,०००/- तिन पाटन गा पा ३२.Db Chhetri ५०,०००/-NRN Oman ३३.चन्द्रनाथ गौतम ५१,१५१/- मरिण गा पा ३४.दीपा बोहरा दाहाल -१,११,१११/-सुनकोसी गाउँपालिका ३५.राजन दाहाल- २,०१,१५१/- ३६.शम्भु श्रेष्ठ १०,००१/- कमलामाइ -२ जम्मा रु.११,१०,४३१/- ३७,गुजेश्वरलाल श्रेष्ठ क न पा ६ जम्मा रू ५१०००/- सहयोगको  गरेका थिय ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.