• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

समाचार प्रभावः शिक्षक ब्रहमदेव पासवानलाई मेयर पौडेलद्वारा उपमहानगर मै हाजिरी

"समाचारको प्रभाबले शिक्षक ब्रहमदेव पासवानको सरुवा को विषयमा जीतपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेलले उपमहानगर मै हाजिरी गराए "

  •    अभियान हाम्रो डट कम / शनिबार, असोज १३, २०८०  

  • ग्रेटर नेपाल खबर विशेष,अभियान हाम्रो डट कम (www.Abhiyanhamro.com) र सिमारा निवासी समाजसेबी बिनोद श्रेष्ठको संयुक्त प्रयासले  शशक्त ध्यानाकर्षण पछि उहालाइ न्याय मिलेको छ ।

    शिक्षक ब्रहमदेव पासवानको सरुवा को विषयमा जीतपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेलले ध्यानाकर्षण भएको बताउदै उपमहानगर मै हाजिरी गराएर ब्यवस्थापन गरिएको जनाएका छन् ।

    धन्यबात नगरप्रमुख जिउ

    उहाँ २०४८ देखि स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । स्थायी भएको २० बर्षमा पेन्सन हुन्छ भने उमेर ६० बर्ष भएपछि अनिवार्य अवकाश हुन्छ !

    जसले ४१ वर्ष जुन बिद्यालयमा सेवा गर्यो अबको बाकि २ वर्ष त्यहि सेवा गर्न दिदा के शिक्षाको गुणस्तर बिग्रिने हो? नगर प्रमुख राजन पौडेल ज्यु

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.