• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रधानमन्त्री दाहाल हिमाली जिल्ला मुस्ताङ आउने


  •     अभियान हाम्रो/ बिहिबार, असोज ११, २०८०  

  • प्रधानमन्त्री पुष्पकमल दाहाल हिमाली जिल्ला मुस्ताङ आउने भएका छन्।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ स्थित कागबेनी बाढी प्रभावित क्षेत्रको अवलोकन तथा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्न उनी असोजको तेस्रो हप्ता मुस्ताङ आउने भएका हुन्। ‘उहाँका मुख्य समस्या कोरलानाकालाई पुनः सञ्चालन गर्ने, वर्षौंदेखि भूमीसम्बन्धी समस्या र नदीको उकासले बस्ती जोखिममा परेको समस्या आदी रहेको पाइयो। यी समस्यालाई सम्बोधन हुनेगरी प्रधानमन्त्रीजी मुस्ताङ आउनु हुन्छ,’ ईञ्चार्ज लामाले भने।

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रमको उत्तरार्द्धमा बिहीबार जोमसोममा आयोजित पत्रकार अन्तर्क्रियामा माओवादी केन्द्रका मुस्ताङ जिल्ला ईञ्चार्ज कपिल लामाले जनताका कुरामा सुनाउन मुस्ताङ आमन्त्रण गरेको बताए मिति भने तय नभएको उनले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.