• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल भौगर्भिक समाजको अन्तर्राष्ट्रिय सम्मेलन


  •    अभियान हाम्रो संवाददाता/ मङ्गलबार, कार्तिक १५, २०७९  

  • पोखरा

    पोखरामा हुँदै नेपाल भौगर्भिक समाजको ३५ औं अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । जनताको समृद्धि र दिगो विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको, कन्भेनर डा. कविराज पौडयालले बताउनुभयो । डाक्टर पौडयालका अनुसार कार्यक्रममा खनिजको पत्ता लगाई पहिचान उत्खनन गर्नुका साथै प्रयोग गरिने बारे विदेशी र स्वदेशी भुगर्भीक विदहरुको प्रस्तुती रहनेछ । विपद (पहिरो) कसरी रोक्ने, कसरी जानकार हुने र भुकम्पबाट कसरी बच्ने भन्ने बारे, कार्यक्रममा जानकारी दिइनेछ ।

    त्यसैगरी हिमतालले निम्त्याएको विष्फोट, वाढी भुक्षयको बारेमा समेत चर्चा गरिनेछ । विहीबार (कात्तिक १६ गते) देखि पोखरा विरौटा स्थित पोखरा ग्रान्डमा सुरु हुने सम्मेलनमा भुटान, पाकिस्तान, वर्मा लगायतका हिमालय श्रिंखलामा पर्ने १६ देशका भुगर्भीक विदहरुको सहभागिता रहने वुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । तीन दिन सम्म चल्ने कार्यक्रममा १ सय ५० भन्दा वढी कार्यपत्र प्रस्तुति र १२ वटा विशेष वहसमूलक कार्यक्रम रहेको नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. अनन्तराम गजुरेलले जानकारी दिनुभयो ।

    कार्यक्रमको अवसरमा कागवेनी सम्म फिल भिजिट गरिने, गण्डकी प्रदेश संयोजक नवराज न्यौपानेले जानकारी दिनुभयो । उपत्यका वाहिर पहिलो पटक हुन लागेको संमेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीले गर्नुहुने छ भने, समापन योजना आयोगका सदस्य डा. राम कुमार भुयालले गर्नुहुनेछ । नेपाल भौगर्भिक समाजको सम्मेलन यस भन्दा अघि काठमाण्डौंमा दुइ पटक भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.