• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेशको अ.ने.हो.क्या.तथा रेष्टूराँ मजदुर संघ अध्यक्षमा रमेश घिमिरे


  •    संवाददाता/ सोमबार, भदौ १३, २०७९  

  •  

    अभियान खबर

    अखिल नेपाल ट्रेड युनियन महासंघका  अन्तर्गतकोअखिल नेपाल होटल क्यासिनो तथा रेष्टूराँ मजदुर संघ गण्डकी प्रदेशको   भेला केन्द्रीय उपाध्यक्ष एसबी थापामगरको प्रमुख आतिथ्य साथै अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूराँ मजदुर संघका केन्द्रीय अध्यक्ष माधव पाण्डे र अन्टुफ गण्डकीका अध्यक्ष रूद्र गौतमको विशेष आतिथ्यमा सम्पन्न भेलाले रमेश घिमिरेको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

     

    नवगठित समितिको उपाध्यक्ष सुरेश पौडेल, राजु आले, सचिव राजन श्रेष्ठ, सहसचिव गोपाल शर्मा, कोषाध्यक्ष हस्तवीर बुढाथोकी चयन भएका छन् ।

    यसैगरी सदस्यहरूमा डम्बर पनेरू, सेते तामाङ, तुल बहादुर राना, राजु विक, राजु लामिछाने,राहुल सुवेदी, गोपाल रानाभाट, महेश थापा, प्रेम अर्याल, छन्जु चौधरी, सुमन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

     

    यस्तै सल्लाहकारहरूमा विजय थापा, हरि खड्का, जितु गुरुङ, आइत बहादुर गुरुङ, रामप्रसाद आचार्य, दिनेश चौधरी, रामबहादुर राई, लक्ष्मण अधिकारी चयन भएका छन् ।

     

    उक्त भेलामा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूराँ मजदुर संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, पिआर जोशी, उपमहासचिव सुनिल, सचिव श्रीराम, स्वास्थ्य श्रमिकका केन्द्रीय महासचिव टंक पौडेल, गण्डकी अध्यक्ष छवि पौडेल, पर्यटन मजदुरका प्रदेश अध्यक्ष विष्णु देवकोटा, होटल मजदुरका संरक्षक राजेन्द्र न्यौपाने, वाइसिएल कास्की इन्चार्ज पहाड, स्वतन्त्र होटल मजदुरका गण्डकी सचिव विदुर आचार्य लगायतको आतिथ्य रहेको थियोे ।

    उक्त भेलाको अध्यक्षता अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूराँ मजदुर संघ गण्डकीका अध्यक्ष विजय थापाले र सञ्चालन राजेन्द्र तिमिल्सिनाले गरेका थिए

    राजेन्द्र तिमल्सेना को वाल बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.