• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

के नारी मान्छे होइन र ? लेखक बिकाश लुंगेली

"हिजो जस्तो लाग्छ रगताम्य शरीर लिइ हार गुहार गरेको भद्र भलाद्मी सहित कचहरी बसेको मेरो अस्तित्वको खिल्ली उडेको यो पित्री सत्ताले मेरो मन कुँढेको "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा / शुक्रबार, साउन २७, २०७९  

  • हिजो जस्तो लाग्छ
    रगताम्य शरीर लिइ हार गुहार गरेको
    भद्र भलाद्मी सहित कचहरी बसेको
    मेरो अस्तित्वको खिल्ली उडेको
    यो पित्री सत्ताले मेरो मन कुँढेको
    मेरो सपनाको फुल कोपिलामै चुंडेको
    विक्षिप्त कहालीलाग्दो त्यो दिन
    के भनौं!  मान्छेहरुको भिड बाट यस्तो सम्म सुनियो
    मान्छेहरुको एक एक वचन
    तातेको झिर जस्तो
    विषयुक्त तिर जस्तो
    निल काँढाले घोछे जस्तो
    हजार भोल्टेज को करेन्ट जस्तो
    सुनी नसक्नुको!
    वैंसले उम्लेको थियोे पोखियो
    नक्कल झक्कल गर्थिइ देखियो
    आइमाई भएर ठाममा बस्नु पर्छनि
    दङ्ग्दङ्ग गन्हाएसी कस्ले स्विकार्छ?
    आफैले बोलाइहोली नाटक गर्छे
    अहँ म सुन्नै नसक्ने भएकी थिएँ
    यो समाजलाई मेरो प्रश्न छ
    के म छोरी हुनु मेरो गलती हो?
    के नारी मान्छे होइन?
    जस्ले जहाँ जे गरेनी हुन्छ?
    छोरीलाई खुसी हुने छुट छैन?
    के कानुन निर्धालाइ मात्र हो?
    हैन भने
    मेरो बच्चामा उसको रगत दौडिरहेछ
    उ त अझै खुल्लेआम हिंडिरहेछ
    अझैसम्म विनम्रता साथ भन्दैछु
    कि बच्चालाई माया कि छाया देउ
    कि नाउँ देउ कि गाउँ देउ
    मेरो आवाजले किन सत्ता डराउंछ?
    किन कानुनले मैलाइ गल्ती ठहराउंछ?
    May be an image of 3 people and people standing
    बिकास लुङ्गेली
    ०७९/०४/२५पोखरा   साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.