• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कुन्तीमल ब्यवसायी द्वारा रक्तदान कार्यक्रम आयोजना


  •    संवाददाता/ शनिबार, बैशाख ०३, २०७९  

  • अभियान खबर
    बैशाख ,३

    पोखरा ९ पृथ्वीचोकमा रहेको कुन्ति मल व्यवसायी समितिले नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा रक्क्तदान कार्याक्रममा २६ युनिट रगत संकलन भएको छ ।
    उक्त कार्याक्रममा बोल्दै पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराज लामिछानेले रक्तदान गर्नु नै धर्म रहेको बताए । कुन्ति मल व्यसायीका पनि आफ्नो पिडा रहेको छ ।  घर बहालकर व्यवसायी संग लिनु पर्ने हाम्रो बाध्यता रहेको बताउनु भयो ।घर बहाल कर घरधनीले नै तिर्नुपर्ने मा अहिले व्यवसायीले  तिर्दै आउनु भएको छ ।

     

    रेडक्रसको तर्फबाट अर्जुन ज्ञवाली मानवले मानवलाई सहयोग नगरे नहुने र समाजमा संगठित समूहले नै रक्त दान कार्यक्रम गर्नुपर्ने बताए ।

    पतञ्जल योग समिति नेपाल गण्डकी प्रदेश अध्यक्ष रश्मी भण्डारी रक्तदान गर्ने कार्या सबैभन्दा महत्पुर्ण रहेको बाइन । सल्लाहकार जग्दिश प्रसाद अधिकारी रगतको बिकल्प रगत मात्र हुने भएको कारण रक्तदानमा सबै सहभागी हुनुपर्ने बताए । संस्थाका नि वर्तमान अध्यक्ष मुक्ति प्रसाद पनेरूले रक्त दान जीवन दान जीवन दान महादान रहेको भन्दै सहभागी हुन अनुरोध गरे ।

    उपाध्यक्ष सुमन राज पौडेल यश भन्दा अघि सरसफाइ कार्यक्रम राखेको र  अब आउने दिन हरुमा पनि यस्तै उपलब्धि मुलक कार्यक्रम गर्ने बताउनु भयो । कुन्ति मल व्यवसायी समितिका अध्यक्ष रबिराज घिमिरेको अध्यक्षतामा भएको कार्याक्रम सचिव आचार्यले कार्याक्रम संभालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • नेपालमा डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.