• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुकुम्बासीको नाउँमा क्रान्तिकारी खोल भित्रबाट फोस्रा धम्की

"सुकुम्बासीको नाउँमा क्रान्तिकारी खोल भित्रबाट फोस्रा धम्की "

  •    अभियान हाम्रो डट कम / आइतबार, बैशाख १३, २०८३  

  •          बर्तमन सरकारले सुकुम्बासी रुपि हुकुमबासिले अतिक्रमित सरकारी जमिनमा निर्मित अनाधिकृत संरचना हटाउदै गर्दा सबै भन्दा धेरै र पहिला हाम्रा माओबादी पृष्ठभुमिका नेता र नेतृत्वले सशक्त बिरोध गरेको देखे प्रतिरोध स्वरुप बहुआयामिक दुरदर्शि दृष्टिकोण राखेर महान जिम्मेवारीको बहनमा दर्शनको ओझिलो शब्दहरुको पस्काइले तब म जस्ता हिजो संगै मुक्ती य मृत्युको सपथ खाएर तिनै नेताहरुसंग हिडिरहदा यस्तै गरिब,दुखी ,सुकुम्बासीको हकको लागि गोलि खाएर घाईते भएकाहरुलाई सम्झे…र प्रश्न उठ्यो आफ्नो घाईते,अपांगको लागि अहिलेसम्न एक शब्द खर्च गर्ने नैतिकता नराख्ने तिनिहरुलाई यो सुकुम्बासिको बर्तमन अबस्थामा सरकारलाई आतंककारी ,तानाशाह भन्ने नैतिकता कसरी आयो होला भनी ।
         बर्तमन सुकुम्बासी भन्नेमा हामिले बुझेका,पढेका,देखेका,सुनेका र विश्व मानव अधिकारले परिभाषित गरेका जस्तो सुचांकभित्र अधिकांश नपर्नुमा समस्या सुकुम्बासी बन्नुमा होइन गलत परिभाषित गरेर भन्नुमा र बनाउनुमा राजनीतिक,धार्मिक,प्रशासनिक आड रहेछ भन्ने आधारहरु प्रष्ट हुदैछ । पश्चाताप त यहाँनिर लाग्दैछ जसले क्रान्तिकारी भुमिसुधारको नारा बोकेर भुमिहिन जनता जगायो उहीँ पार्टी र उहीँ नेतानै सुकुम्बासिको नाममा सरकारी जग्गा अतिक्रम गरेर,संरचना बनाएर,भुमिहिनलाई भाँडामा लगाएर ,कमाउ धन्दा बनाएर अनि आफू भिडमा निस्किदोरहेछ सुकुम्बासी नेता हुँ भन्दै अतिथिको अबिर,माला पहिराउन ।
    No photo description available.
       सुकुम्बासिको न्युँउमा हुकुम्बासी हुन जसरी अघिल्लो पार्टी र नेतृत्वहरुले जे प्रबिती अपनायो त्यसलाईनै बल पुग्नेगरी क्रान्तिकारी भुमिसुधारका नेता भनाउदागरुले गरेकै कारण आज हुकुमबासिको हुलबाट तिक्त आवाझरु आइरहेको छ यो सबै कांग्रेस,एमाले,माओबादिका कारण हुन भन्दै। माओबादिका नाममा स सना नाङ्ले पसल थापेर नेता भै टोपाल्न सयौं भुमिहिनको आडमा हुकुमबासी बनेर सुकुमबासी धन्दा चलाएर अतिथी बनिरहने अबसर गुम्ने भएपछी छाडिएका हुँकारमा दम होइन फोस्रा हो भन्ने प्रमानित हुदैछ होइन भने क्रान्तिकारी भुमिसुधारको प्रगती खोई कती भयो यतिका बर्षसम्म ?
    त्यसैले क्रान्ती सधै बिरोधमा मात्र हुदैन समर्थनमा पनि हुनसक्छ। राजनितिक,धार्मिक,प्रशासनिक आडमा हुने यस्ता प्रबिती बिरुद्ध पहिला आफुलाई र आफ्नलाई खबरदारी हो किनकी आफ्नो घाईते,अपांग योद्धाहरुको बारेमा केही नबोल्ने,नगर्ने र नसोच्ने नेतृत्व यिनै हुन जसले आज सुकुम्बासीको नाउँमा क्रान्तिकारी खोल भित्रबाट फोस्रा धम्की दिइरहेका छन।
           ‘लेखक माओबादी पूर्व जनमुक्ति सेनाको कमान्डर हुनुहुन्छ ‘
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.