• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मिटरब्याजी पीडित र स्थानीयबीच झडप हुँदा २० जना पीडित घाइते


  •    अभियान हाम्रो / बिहिबार, फागुन ०३, २०८०  

  • मनहरीस्थित मिटरब्याजी पीडित र स्थानीयबीच झडप हुँदा २० जना मिटरब्याज पीडित घाइते भएका छन् । झापाको काकडभिट्टाबाट आएका मिटरब्याज पीडितहरू मनहरीमा एक स्कुटी चालक आएर ठोक्किँदा विवाद भएको थियो ।

    उक्त झडपबाट २० जना घइते भएको इलाका प्रहरी कार्यालय, मनहरीका इन्स्पेक्टर दिपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै घइतेहरूको स्वास्थ्य उपचार चितवनस्थित चितवन मेडिकल कलेजमा भइरहेको छ ।

    सरकारले मिटरब्याजको समस्या समाधान नगरेको भन्दै पीडितहरूले  माघ १६ गतेदेखि झापाको काकडभिट्टाबाट पैदल हिँडेर न्यायको लागि अभियान थालेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका केन्द्रीय सदस्य विशाल क्षेत्रीले जानकारी दिनुभयो ।

    उहाँले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलले ल्याएको प्रतिबेदन पालना गरेमा मात्र मिटरब्याज पीडितले छिटो न्याय पाउने उल्लेख गर्नुभयो ।

    विगतमा गरेको सम्झौता पश्चात स्थानीय स्तरमा टोली परिचालन गरेर प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारले कानुन बनाउनुभन्दा पुनः आयोग बनाएर मिटरब्याज पीडितलाई न्यायबाट पर धकेलिरहेको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.