• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ

"खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ "

  •    अभियान हाम्रो डट कम / बिहिबार, बैशाख १०, २०८३  

  •        गृहमन्त्री सुदन गुरूङको राजीनामा प्रकरण र जनआस्थामा लेखिएका समाचारबारे पत्रकार किशोर श्रेष्ठ लेख्छन्:-
    सुधन गुरुङ्जीले अन्ततः राजीनामा दिनुभयो। राजीनामा नदिएको भए उहाँ ठुलै केस लागेर खेर जानुहुन्थ्यो। उहाँवारे हाम्रा ब्रेकिङ्ग स्टोरीलाई लिएर नक्कली परिचयधारी बिदेश बस्ने केही साथी हामीलाई गालीगलौजमार्फत बिषयान्तर गर्न अस्तिदेखि भातपानी छाडेर लाग्नुभयो। आधारहीन आरोप लगाएर केही डलर कमाउनुभयो, बधाइ र शुभकामना छ।
          ३८ बर्षको पत्रकारिता जीवनमा एक सुको इमान बेचेको भए हाम्रा पनि शेयरमा नाम आउने थिए । कालो धन्दामा मुछ्ने थिए । हामी कहीं कतै बिकेको लिखित,मौखिक प्रमाण केही छ तपाईंहरुसङ्ग ? पद र पैसामा इमान बेचेको भए शीर ठाडो पारेर हामीले निर्ममतापूर्वक हज्जारौं समाचार लेख्दा माया गरेर छोड्थे कसैले ? केपी, देउवा, प्रचण्ड, सेनापति, राजा महाराजावारे सबैभन्दा धेरै कृटिकल समाचार कसले लेख्यो ? पाना पल्टाएर हेर्ने कष्ट गर्नुभएको छ ? नपढी, नबुझी हल्ला गर्नुहुन्छ ?
    यही प्रकरणमा पनि मौन बसिदिनोस्,आफै अँक भरेर लानोस् भनी रित्ता चेक टेबलमा तेर्स्याइएका थिए। हामीमाथि चिच्याइचिच्याइ लगाएका एउटै मात्रै अनर्गल आरोप पुष्टि गर्न सक्नुहोस्-हत्कडी लगाएर हामीलाई लगे हुन्छ नत्र तपाईं स्वयंले पश्चाताप गर्नुको के नै बिकल्प रह्यो र !
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.