• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का

"गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का "

  •    अभियान हाम्रो डट कम / बिहिबार, बैशाख १०, २०८३  

  •    भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजले “भ्रष्टाचारको आरोपपछि बालेन शाहका गृहमन्त्रीले २६ दिनमै राजीनामा दिए” शीर्षकमा समाचार प्रकाशित गरेको छ। त्यस्तै आज तकले तीन हप्तामै गृहमन्त्रीले पद छाड्नुपरेको उल्लेख गर्दै आम्दानीभन्दा बढी सम्पत्ति देखिएपछि उनी विवादमा परेको जनाएको छ।
         एनडीटीभी लाइभले “बालेन सरकारमाथि दोस्रो दाग” भन्दै श्रममन्त्रीपछि गृहमन्त्री पनि विवादमा परेको टिप्पणी गरेको छ। उक्त मिडियाले विवादित व्यापारी दीपक भट्टसँगको साझेदारी र सेयर लगानीको विषयलाई मुख्य कारणका रूपमा प्रस्तुत गरेको छ।
    यस्तै, देशबन्धु नामक भारतीय सञ्चारमाध्यमले पारदर्शिता र जवाफदेहिताको अभावका कारण मन्त्रीले नैतिक आधारमा राजीनामा दिनुपरेको विश्लेषण गरेको छ। बनारस ग्लोबल टाइम्सले पनि “बालेन शाहलाई अर्को झट्का” शीर्षकमा समाचार प्रकाशित गर्दै २६ दिनमै गृहमन्त्रीको बहिर्गमनलाई महत्वपूर्ण घटनाका रूपमा उल्लेख गरेको छ।
          अनलाइन पोर्टल वन इण्डिया डटकमले भने “संकटमा बालेन सरकार” शीर्षकमा समाचार प्रकाशित गर्दै सरकार गठनको प्रारम्भिक चरणमै दुई मन्त्री बाहिरिनु चुनौतीपूर्ण संकेत भएको उल्लेख गरेको छ।
    गुरुङमाथि सम्पत्ति विवरण, सेयर लगानी तथा विवादित व्यवसायीसँग सम्बन्ध रहेको आरोप लागेपछि उनले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए।
    यस घटनाले नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै सरकारको छवि र स्थायित्वबारे चासो बढाएको विश्लेषण गरिएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.