मदन भण्डारी स्पोर्ट्स एकडेमी द्वारा आयोजित प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्कि प्रतियोगितामा भाग लिन गण्डकी प्रदेश हक्कि सङ्घ पनि सहभागी हुने अध्यक्ष दिपक बहादुर थापाले बताए ।
साथै खेलाडिको लागि उचित मैदान को व्यवस्था नहुदा खेलाडिलाई खेल्न पुर्ब तयारी हुन पनि मुसकिल भएको र हक्कि खेल मा पछिल्लो समयमा युवाहरुको चासो बडदो भएकाले प्रदेश सरकार केन्द्र सरकार ले हक्कि खेल लाई अरु खेल जस्तै प्राथमिकतामा राख्न पनि अनुरोध गर्न भयो ।
साथै निरन्तर ट्रेनिङ्ग पनि पोखरा रङ्गशालामा भईराखेको छ हक्किमा आफ्ना खेलाडिलाई अझै मजबुत बनाएर सहभागी बनाउने कास्की जिल्ला हक्किका अध्यक्ष हित गुरुले बताउनु भयो । सो कार्यक्रम जनकपुर,धनुषामा फाल्गुन १४ देखि १९ गतेसम्म चल्नेछ ।







