• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हल्ट प्राइज गण्डकी विश्वविद्यालय कार्यक्रम आयोजना समपन्न

"हल्ट प्राइज गण्डकी विश्वविद्यालय कार्यक्रम आयोजना  "

  •    अभियान हाम्रो डट कम / शनिबार, माघ ०६, २०८०  

  •          हल्ट प्राइज गण्डकी विश्वविद्यालय(hult prize gandaki univeristy)ले हल्ट प्राइज (orientation program)कार्यक्रम आयोजना गरेको थिए । हल्ट प्राइज भनेको के हो? हल्ट प्राइज एक वार्षिक रुपमा आयोजना गरिने प्रतियोगिता हो जसमा विद्यार्थीहरुबाट व्यापारका विचारहरु खोजिन्छ र उत्कृष्ट हुनेलाई १० लाख अमेरिकी डलर सहित पुरस्कृत गरिन्छ। हरेक वर्ष “द इंटरनेशनल हल्ट कम्यूनिटि” ले नयाँ थीम प्रक्षेप गर्छ र विश्व भरिका विद्यार्थीहरुले त्यस थीममा रहेर आफ्नो विचार राख्नुपर्दछ। सर्वप्रथमत: हल्ट प्राइजको यात्रा विद्यार्थीहरुले आफ्नो ‘अन क्याम्पस कार्यक्रम’ बाटै सुरु गर्नुपर्दछ।’अन क्याम्पस’ को विजेताले आफ्नो ठाउँ रिजनल्समा सुनिक्षितमा गर्दछ र त्यहाँको विजेता याक्सलेरेटर कार्यक्रममा पुग्छ जहाँ उनीहरुलाई प्रशिक्षण गरिन्छ र विश्वभरिबाट शीर्ष ६ टोलीहरु ग्लोबलमा १० लाख अमेरिकी डलरका लागी प्रतिस्पर्धा गर्छन्।
    No description available.
                 यो अवसरमा हल्ट प्राइज नेपालबाट दामोदर भुसाल( on campus coordinator hult prize Nepal) र सचिन घिमिरे (start up coordinator hult prize Nepal) दुई अतिथि आउनुभएको थियोे , दामोदर भुसाल ले हल्ट प्राइजको परिचय, कसरी काम गर्दछ, हल्ट प्राइजको अनलिमिटेड थिम च्यालेन्ज, हल्ट प्राइजको लागि शाखा उन्नति लक्ष्य, क्यानभास ब्यबसाय मेडल, पिचिङको बारेमा आफ्नो विचार राख्नुभएको थियो ।(Introduction to hult prize, how hult prize work, about unlimited theme, challenge about hult prize, about sustainable development goals for hult prize, business model canvas, and simple knowledge about pitching) त्यस्तै सचिन घिमिरेले कसरी हल्ट प्राइज जित्न सकिन्छ (how to create hult wining idea)मा आफ्नो भनाइ राख्नुभएको थियो ।क्याम्पस डाइरेक्टरको भनाइ अनुसार यस कार्यक्रममा गण्डकी विश्वविद्यालयका शिक्षक शिक्षाकाहरू र ५० भन्दा बढी छात्र छात्राहरू सहभागी भएका थिए।
    No description available.
                हल्ट प्राइज गण्डकी विश्वविद्यालय (hult prize gandaki univeristy)का क्याम्पस डाइरेक्टर (campus director)दृष्य अधिकारी ज्युले कार्यक्रमको सम्रथन गर्दै आगमी दिनहरूमा पनि यस्तै नयाँ र प्रभावकारी कार्यक्रमहरुको आयोजना गर्ने र हल्ट प्राइजमा पर्ने समस्या समाधान गर्ने प्रतिबद्धता गर्ने कार्यक्रमको अन्त्य गर्नुभएको थियो। कार्यक्रमको सन्चलन जेरुशा लम्शल र सम्पदा थापाले गरेको थियो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.