• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राकाथुममा सिलाइ र वल्डिङ मेशिन वितरण


  •    संवाददाता/ आइतबार, असार १३, २०७८  

  • १२ असार २०७८
    राकाथुम, रामेछाप

    खाडादेवी गाउँपालिका वडा न.१ राकाथुम भरिका दलित समुदायहरुलाई लक्षित गरि आ.व. २०७७/०७८ को बजेटबाट वडा कार्यालय द्वारा विनियोजन गरिएको दलित लक्षित कार्यक्रम अन्तर्गत आज पिपलटार स्थित सिलाई मेसिन ७ थान, वल्डिङ मेसिन ५ थान र हाते कल १४ थान प्रोत्साहन स्वरुप वितरण गरिएका केही झलकहरु। दलित समुदायको आ- आफ्नो सीप क्षमता अनुसार उहाँहरुकै माग बमोजिमको वितरण गरिएको हो। यसले दलित समुदायमा विपन्न परिवारको आय आर्जनमा थप टेवा पुर्याउनुका साथै आत्मनिर्भर बनाउनेछ।  भन्ने बिस्वास  लियको छन्  वोड़ा  प्रमुख  विष्णु श्रेष्ठ  ।

    May be an image of one or more people, people standing, tree, outdoors and text that says 'REDMIK20 PRO TRIPLE CAMERA SE'

    वितरण गरिएको सामाग्रीहरु :-
    # सिलाई मेसिन तर्फ:–
    १) लेख बहादुर नेपाली :-सिलाई मेसिन
    २) केशर बहादुर नेपाली :-सिलाई मेसिन
    ३) खड्ग बहादुर नेपाली :-सिलाई मेसिन
    ४) बिष्णु माया दमाई :-सिलाई मेसिन
    ५) गम्बिर नेपाली :-सिलाई मेसिन
    ६) ध्रुव नेपाली :-सिलाई मेसिन
    ७) कान्छा नेपाली :- सिलाई मेसिन

    # वल्डिङ मेसिन अन्तर्गत :–
    १) गोरे बि.क. :- वल्डिङ मेसिन
    २) इन्द्र बहादुर बि.क. :- वल्डिङ मेसिन
    ३) मैयाँ बि.क. :- वल्डिङ मेसिन
    ४) वल बहादुर बि.क. :- वल्डिङ मेसिन
    ५) रोज बहादुर कामी :- वल्डिङ मेसिन

    # हाते कल तर्फ :–
    १) इन्द्र बहादुर बि.क. :- हाते कल
    २) नेत्र बहादुर बि.क. :- हाते कल
    ३) टेक बहादुर बि.क. :- हाते कल
    ४) गोरे बि. क. :- हाते कल
    ५) वल बहादुर बि.क. :- हाते कल
    ६) दिल बहादुर बि.क. :- हाते कल
    ७) राजकुमार बि. क. :- हाते कल
    ८) गोरे कामी :- हाते कल
    ९) रुद्र बहादुर बि.क. :- हाते कल
    १०) हुतिकारी कामी :- हाते कल
    ११) पूर्ण बहादुर खाती :- हाते कल
    १२) बल बहादुर खाती :- हाते कल
    १३) अमर बहादुर कामी:- हाते कल
    १४) जीत बहादुर बि.क.:- हाते कल

    साभार  विष्णु श्रेष्ठ  को वाल बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान
     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
    आज २०८२ फागुन २९ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ताजा अपडेट
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान
    •  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
    • आज २०८२ फागुन २९ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.